कृष्ण भट्टचनलाई #MeToo को आरोपलाई जनजाति महासंघले जनजाति आन्दोलनमाथी आक्रमण भनेर ओम गुरुङले विज्ञपति निकाले। अहिले फुर्वा तामङमाथी उजुरी दिँदा वैद्ध धर्ममाथिको आक्रमण भनेर भनिदै छ फुर्वा मिरूनाबारे जथाभावी टिप्पणी गर्न थालिसकेछन् । यौनजन्य दुर्व्यवहारबारे आजका संकुच��त २ उदाहरण !
Petition filed at the top court seeking removal of statute of limitations on rape
Six female lawyers who registered the petition claim the time limit is in violation of constitution.
https://t.co/Zg0Bi0U4rq — by @Aakritigg
अझै कति सहने?
@SarojrajKtm जस्ता ब्यक्ति जो समाजको ऐना देखाउने पेशामा त ��न् तर आफैं नक्कली मुखुण्डो लगाएर बसेका छन्। यस्ता मानिस सङ्ग हामी कति डराएर बस्ने??
#metoo
#rapeneedsjustice
#nosexualviolence
#nomeansno
Not comparing, but when we have raised our voice against abuse of an urban girl, girl with multiple layers of disadvantages wait for our voice spoken for her. She deserves justice too.