विनाशको बाटो
भक्तपुर नलिनचोक स्थित अरनिको राजमार्गको दक्षिणपट्टि खेतीयोग्य जमिन मासेर धमाधम प्लटिङ्ग गरिदै ! भूउपयोग ऐन, २०७६ अनुसार तत्कालै भूमिको वर्गीकरण गरि आवास क्षेत्र तोके भन्दा अन्यत्र यस्ता कार्य पूर्णरुपमा नरोक्ने हो भने नतिजा के होला ? सम्बन्धितको तत्काल ध्यान जाओस !
मेयरको धेरै चर्चा भयो ..काठमान्डुमा धेरै मेयर भए ..पिएल सिॅहको पालामा मात्र केहि सुधार भए …अब बाकी सुधार गर्न महिला मेयरको माग राखौ ..पुरूष मेयर धेरै हेर्यौ अब महिला मेयर हेरौ रोजौ..सोच बदलौ..काठमान्डुको मुहार बदलौ ..व्यस्थित शहर बनाऔ ..जय काठमान्डु ..जय नेपाल 🙏
Very happy to see the resurgence of Palpali Dhaka enterprise! Delights me to have the opportunity to helping this enterprise to come to this stage ! Extremely delighted ! @SEEP_Programme, Palpali Dhaka Association, Tansen municipality, and all entrepreneurs !
अर्थसचिव मधुकुमार मरासिनीज्यूबाट जापान सरकारले प्रदान गर्ने रू १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण विकास नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान पत्रमा हस्ताक्षर गर्नु हुँदै। @madhumarasini