काङ्ग्रेस एमाले माओवादी जसले बर्षौंदेखी खरबौं भ्रस्टाचार गरेर राज्यको ढुकुटीमा हालीमुहाली गरे उनीहरूलेनै कुतर्क गर्दै गृहमन्त्रीको उर्जामाथी लगाम लगाउन खोजीरहेका छन्। तसर्थ यस्ता मिडियाट्र्याल लाई बेवास्ता गरी भ्रष्टहरु विरुद्ध थप कठोर कार्वाही गर्नुपर्छ। @ShahBalen@hamrorabi 🙏
@swarsirohiya तेरो बाउको मिसनहो। यस्तै पित पत्रकारीताले कान्तिपुर जलायो अब यहिक्रम जारीरहे तेरो भविष्य अन्धकार हुन्छ केटा बेलैमा बाउलाई सम्झाई बुझाई गर देश र जनताको हितलाई मध्यनजर गरेर पत्रकारीता गर चौथो अंगको धर्म निर्वाह गर @swarsirohiya (बा,१२,च ��१००) को छानवीन बाँकीनैछ।👇️ @ShahBalen
न्याय देउन ए सरकार @hello_sarkar@NepalPoliceHQ@ShahBalen@hamrorabi कमसेकम यस ���ुद्धा अगाडी बढाउन छानबिन अनुसन्धान गरेर त हेर जबर्जस्ति कसैलाई फसाउ बिना तथ्य प्रमाण जेलमा कोच भनेको होइन एउटा नागरिकले बर्षौंदेखि अन्यायमा परे भनेर अड्डा अदालत धाएकोछ किन आलटाल न्याय दिनुपर्दैन्❓️
किन बर्बाउँदैछे संघीय गाँण्तन्त्रकी महारानी @BidyaDevi2018 ❓️मदन भण्डारीको हत्यामा यसको संलग्नताछ भन्नेकुरा प्रत्यक्षदर्शी नजिकका ब्यक्तिहरुको अभि��्यक्तिहरु विभिन्न समयमा मिडियामा छरपस्ट छन तसर्थ @hello_sarkar मदन हत्याको निष्पक्ष छानबिन गरेर यसलाई ठेगान लगाउनुपर्छ। @ShahBalen
सहिहो सहिहो @SherBDeuba@Arzuranadeuba भ्रस्टाचार मुक्त समाज निर्माणका निमित्त नेपाली राजनीतिमा तँहरुको अतुलनीय योगदानछ।
पछिल्लो समय विकस��त प्राविधि #AI प्रयोग गरि तँहरुलाई बदनाम गरियो तसर्थ तुरुन्तै नेपाल आएर सत्यतथ्य उजागर गरी तँहरुको बाउको बिहेको तयारीगर्न विशेष अनुरोध गर्दछु।
काठमाडौ भक्तपुर ललितपुरका नागरिकहरुले यो एमाले नाउँको भ्रष्टाचारी बलात्कारी अपराधी संगठनलाई घरभाडाबाट निलानुपर्छ अनि उपत्यकाबाट लखेटेर उपत्यकालाई एमाले मुक्त घोषणागर्नुपर्छ।
तबमात्र उपत्यका व्यबस्थित, ब्यापार मैत्री सुन्दर शान्त हराभरा हुन्छ। @ShahBalen@BipinLAW@NepalPoliceHQ
देखिस @kpsharmaoli तँ अपराधीको हविगत अन्याय अत्याचार निरंकुश अहंकार घमण्ड कुकर्मको परिणाम यस्तो हुनेछ भनेर मैले बर्षौंदेखी भन्दै आएको थिए आज आएर पुष्टिभयो अब तेरो अन्त्य जेलमै हुनेछ।
त���रो कारण ७६ जना युवाहरुले अकालमा ज्यान गुमाए अरबौं भौतिक क्षति एवं खरबौं वैदेशिक ऋण थपियो🖕#RIP
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ। @BipinLAW
जनमतको दुरुपयोग गरी बिदेशीको स्वार्थअनुरुप जबर्जस्ती लादिएको गणतन्त्र धर्मनिरपेक्षता संघीयता लाई वर्तमान सरकारले खारेज गर्नुपर्छ।
देशको पहिचान अस्तित्व रक्षाका लागी वैदिक सनातन हिन्दुराज्य संबैधानिक राजा आवश्यक छ।
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ। @BipinLAW
जनमतको दुरुपयोग गरी बिदेशीको स्वार्थअनुरुप जबर्जस्ती लादिएको गणतन्त्र धर्मनिरपेक्षता संघीयता खारेज गर्नुपर्छ।
यो ३ करोड आम नागरिकहरुको आवाज हो @ShahBalen सरकारले देश र जनताको हितको लागी गम्भीरतापूर्वक सोच्नुपर्छ।