लाखाैँ सँग बाेल्छु तर मनमा तिम्रै बास छ नि💜
अरुकाे माया भन्दा तिम्राे माया खास छ नि💚
मागी हेर्नु पर्छ यहाँ दिनेकाे केहि कमि छैन💙
तर पनि मलाइ किन तिम्राे मात्रै अास छ नि❤️
#love_you
पुर्व तिर लैजाने साेचेकाे जिन्दगी
पुरै उल्टाे दिशा तिर जाँदा पनि
हाँसेर नै अगाडी बढ्नु पर्ने ।
जिबनकाे सत्यता भनेकाे नै यहि रहेछ।
साँच्चि 👍🏻
साेचेझैँ जिन्दगी रैनछ😏