जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले 'स्पष्टीकरण सोध्नु पर्छ' भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो? के अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो?
पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँग;कस्लाई दिने वर......?
हैन हो..आदरणिय पाइलट र को पाइलट कमरेडहरु यसरी लामो समयसम्म जहाज आकासमै होल्ड गरेर विवाद गरि राख्दा डिले त भयो भयो फिउल सकिएर कतै दुर्घटना त हुँदैन...???