जति पटक मेरो मुटु धड्किन्छ एक पलमा,
त्यति पटक तिम्रो याद छल्किन्छ यो मनमा।।
दिलमा थोरै बेचैनिको Infections छ मेरो,
तिमी संग heart too heart connections छ मेरो।।💑
#नदेख्या_मान्छे
नेपाल छ���डि बिदेशिएका सबैलाई शुख अनि खुसि कहाँ हुन्छर जहाँ गएपनि दुःखसुख त गर्नैपर्छ तर आफ्नै देशमा दुख गर्नुर अर्काको मुलुकमा पसिना बगाउनुमा धेरै फरक छ ।
म यस्तो गित गाउछु तिमिले पनि सुन्ने गर
म यस्तो प्रीत लाउछु तिमिले पनि चुन्ने गर
मनभित्रका चाहना र भावनाका पोकाहरु
मेलै मात्रै होईन प्यारि तिमिले पनि बुन्ने गर
सुख-दु:ख भन्ने कुराहरु समयको खेल हेर
मेरो दिलको धड्कन तिमिले पनि बुझ्ने गर
पलभर को मात्र माया हैन जीवनभर सङ्गै जिउने आशमा छु
वाध्यताको भुमरिमा फसे पनि प्रत्येक धड्कनमा तिमीलाई नै सजाएकि छु
भेट्नु छुट्नु रित हो दुनियाँको तर,सम्झिरहने बाचा गरेको छु
सोच्छउ होला तिमिले खुसी साथ रम्दै होलि भनेर तर,
हरपल आउने तिम्रा यादहरुले आधी जिवित आधी मरेको छु
चोखो माया तिमीलाई मिठो ब्यबहार गरिदिन्छु
हाँसी खुशी तिमीसँग यो जिबन पार गरिदिन्छु
चाहिदैन सुनचाँदी झुपडी कै बाँस होस बरु
एक चिम्टी सिन्दूर लाई नै उपहार गरीदिनछु
बाबा आमा रिझाएर डोली लीई आउनु घर
मेरो यो जिन्दगीमा तिम्रै अघिकार गरिदिन्छु
चोखो माया तिमीलाई मिठो ब्यबहार गरिदिन्छु