English version of Paurakhi Parvasi by @Online_khabar . After a global research career, Rajendra Pangeni plans his return to Nepal - OnlineKhabar English News https://t.co/rUzeNeZ4lP
@Vijaykumarko@SherBDeuba@NCPurnaKhadka@thapagk@Shekharnc I read article in shilapatra by @Vijaykumarko. कुनै बेला शेरबहादुर र शशांकको ‘जोडी’ भनेर लेख लेख्दै आएका यिनै विजय कुमारले अहिले भने गगन थापा सभापतिको लागि रेडी छैनन् भन्छन्। मान्छेका पनि आफ्नै–आफ्नै अचम्मैका धारणा हुन्छन्। यहाँभन्दा धेरै केही नबोलौँ।”Disappointing.
यो विषयमा बोल्नै पर्ने भयो:
म कथावाचिका देवी प्रतिभाले महिलाबारे गरेको टिप्पणीसँग पूर्णत: असहमत छु।
तर कुनै पनि व��यक्तिलाई "समग्रता"मा हेरिनुपर्छ। हामीले हर दिन पुजा गर्ने हाम्रा देवताहरूका त कमजोरी थिए भने, हामी त जाबो मान्छे हौँ। देवी प्रतिभाले गल्ती बोलिन्। बेलाबखत भविष्यमा पनि बोल्नेछिन्। गल्तीको आलोचना गरौँ।
तर समाजको एउटा खण्डले 'समग्र' देवी प्रतिभालाई जसरी खेध्यो, त्यो निन्दनीय छ।
२३ वर्षको उमेरमा उनले जे हासिल गरिन्, त्यो असाधारण छ। भोलि, पानाहरू खराब पल्टिए भने त्यसको आलोचना त्यतिबेलै ��रौँला।
राजनीतिमा पनि निश्चित व्यक्तिहरूलाई त्यसैगरी खेद्ने गरिएको छ। @thapagk लाई 'बाख्रा'ले अझै छोडेको छैन।
सांसद @SwarnimWagle ले 'मुनरो डक्ट्रिन' को सन्दर्भ उठाउँदा, उनले अभिव्यक्त गरेको भावमा कुनै त्रुटी थिएन। तर उनलाई 'राष्ट्रघाति'को रूपमा यसरी खेदीयो कि कुरा गरेर साध्य छैन।
हाम्रो समाजको ठूलो हिस्सा आफू 'दुर्गन्धित' भए पनि अरूमा 'सुगन्ध' खोज्छ। धेरै मानिस थाहै नपाइ त्यो जालोमा फसेका हुन्छन��।
समाजलाई त्यस्तो चरित्रबाट जोगाउने र सुसंस्कृत बनाउने हो भने हामी हरेक पूर्वाग्रहबाट माथि उठ्नै पर्छ। तथ्यमा टेकेर व्यक्ति र विषयहरूलाई "समग्रता"मा हेर्न सिक्नै पर्छ।
सुत्नुअघिको सङ्गीत:
"नेपाल फर्कौं महाअभियान"को उदेश्य र यो गीतको संदेश जस्तै आफ्नो बुवा-आमालाई अप्ठ्यारो पर्दा छोराछोरीहरू घर फर्केर बुवा-आमाको मुहारमा खुसि ल्याउन सकुन्।
धेरैधेरै शुभकामना!
https://t.co/w8aB0CKNCy
𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐢𝐧𝐠 𝐖𝐨𝐫𝐥𝐝 𝐃𝐫𝐨𝐰𝐧𝐢𝐧𝐠 𝐏𝐫𝐞𝐯𝐞𝐧𝐭𝐢𝐨𝐧 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟑
NIRI joins hands with Gadhimai Municipality, Rautahat to make a difference and save lives.
Program Venue: Conference Hall, Gadhimai Municipality, Samanpur, Rautahat
#DrowningPrevention
NIRI Nepal is an independent and not-for-profit-sharing institution in Nepal, registered with a vision to promote quality research and innovation across the nation and beyond.
Established in 2020, NIRI is a team of researchers and professionals in various disciplines who, +
NIRI Annual Research Symposium 2023 | Education for Employment and Entrepreneurship. Full Video Available on our official YouTube Channel 👇
https://t.co/22tXFfzYSI
Subscribe to us for more updates.
#NIRInepal#NIRIARS2023
We are starting a new series. About two dozen writers will contribute to this debate. Here is my opening piece: A bit long but hope you will enjoy it.
https://t.co/dk1N49E3K7