अर्थमत्रालय को पत्र को जबाफ press release मार्फत दियछ बिमा समिती ले ।तर कुरा त उहीँ हो ।हामी गर्दैछौं भन्नी,मेरो सबै फाईल बुजाको आज २८ दिन भयो तर केही जानकारी आको छैन अब म के भनु र बुजु?मन्त्री ज्यु @bpaudel1959
अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बिमा बिमा कम्पनीहरुले रकम भुक्तानी गर्न आनाकानी गर्नुले बिमितलाई दु:ख दिने, झुलाउने र ठग्ने नियत झल्किन्छ । भुक्तानी गर्न सकिंदैन भने बरू बिमा नै नगरे हुन्छ । यस्ता कम्पनीहरूमाथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्छ ।
बैकिंग व्यवसाय डिपोजिटरको र बिमा व्यवसाय बिमित (पोलिसि होल्डर) को ट्रस्टमा टिकेको हुन्छ ।
कोरोनाबिमाको पैसाको भूक्तानी गर्न आनाकानी गरेर र झुलाएर बिमा कम्पनीहरू त्यो ट्रस्ट भत्काऊन अभिशप्त छन ।
दुःखको कुरा सर्वसाधारणको हित संरक्षण गर्नु पर्ने बिमा समिती मुकदर्शक बनेको छ ।
घटना: सोल्टी होटल ।
एकाथरीको बिचार: कैलाश सिरोहियाको बिरुद्धमा केपि ओलि सरकार षडयन्त्र गर्दैछ
अर्काथरीको बिचार: केपि ओलि सरकार कैलाश सिरोहियाको घटना गुपचुप बनाउन लागि परेको छ
धेरै जसो: हेरौ न, कता पट्टि बढी भिड र ठूलो आवाज आउँछ ।
ज्वरो आएमा सिरक ओढ्न पर्छ भन्ने कुरा गलत हो । काम ज्वरो आएको अवस्था बाहेक केहि नओढ्ने अथवा हलुका ओढ्ने । पानी पट्टि दिंदा आईस नहाल्नु होला । धाराको पानी काफी हुन्छ । #जनहितमाजारी
मुख पनि नधोइ लखर लखर गर्दै चोक तिर गए
पत्रीका किन्न,
पसलेले त चिनेर 'तपाईंको पुस्तक मैले बेचे नि' रे
'प्रकाशकलाई भनेर डिस्काउन्ट गर्दिनुस् न अझै बेच्न पर्यो' पो भन्छ्न
टोले सिलिबिटरी भइयो क्या !!😇
@sanzinme एउटा ग्राहककाे नबिल बैँककाे खाताकाे काराेबारका सबै डिटेल मेराे माेबाइलकाे sms मा आउँथ्याे। इमान्दार भएर नबिल बैँकमा फाेन गरी गरी याे नम्बरमा याे खाताकाे विवरण आउँछ, नम्बर गलत परेछ, सच्याउनुस् भनेर जानकारी दिएँ। एक वर्ष नाघिसक्याे, अझै त्याे खाताकाे sms आउन राेकिएकाे छैन 😊