इनारमा डुबेपछि बाल्टि झुक्छ,
तर..
झुके पछि बाल्टी भरिएर बाहिर आउछ
.
जीवन को गणित पनि यस्तै यस्तै हो
.
जो झुक्छ,
त्यो अवश्य केही न केही लिएरै उठ्छ..
🇳🇵🇳🇵शुभप्रभात 🇳🇵🇳🇵
खाडीमुलुक छिरेका हरकोहि नेपालीको सोच प्रचण्ड घामले दिन प्रतिदिन जत्ति पोले पनि यो विश्वासको साथ खटेका हुन्छन् की आफू जले पनि घरमा त उज्यालो होला....#मरुभूमि#शुभप्रभात ☕☕☕
"बाटो खन्नेहरु गन्तव्यमा पुग्छन्। खेदो खन्नेहरु अलपत्र पर्छन्।" सकारत्मक सोच राख्न सके सफलता निश्चित छ। जिवनमा अघि बढ्ने इच्छासक्ति छ भने,,,,,,,, सँधै सकारत्मक सोच र अफ्ठ्यारो कामलाइ रोजौँ😊।।
#शुभपल🤗