संसारको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिएको चेरापुन्जीमा पानीकै दुःख छ । कहिलेकाहिँ पानी लिन तल रिङ्से खोला नै पुग्नुपर्छ ।
हिउँदको चिसोमा कठ्याङ्ग्रिरहेको यो धुमिल पहाडमाथि खर र टिनले छाएका १०-१२ झुपडी छन् । यही हो नेपालीको बस्ति, ठाउँको नाम - नौथुमाइ अर्थात् नयाँ बस्ति ।
यो अत्यन्त निन्दनीय कार्य भयो यसको जति भर्त्सना गरे पनि कम हुन्छ। कुन मात लागेको राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्तालाई… कानून व्यवसायी माथी को आक्रमण जस्तो घृणित कार्य अरु हुन सक्दैन । त्यो पनि अदालत परिसरमा?
shame on you people https://t.co/8HPqDxrPO8
सामाजिक सञ्जालमा फरक विचार राख्नेलाई झोले र नानाभाँती भन्दै मुख छाड्ने अराजकहरूको झुन्डले सहकारी पीडितकोतर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै कुटपिट गरेछन् । https://t.co/WcCG8HdEJU
@RabindraMishra घर फर्किन नपाएर नेपालमै वर्षौंदेखि अलपत्र परेका शरणार्थीको फिर्तीका लागि पनि ज्ञानेन्द्र शाहले पहल गरे कि ! हुन त भुटानको परराष्ट्र संरचना कति स्वतन्त्र र बलियो छ भन्ने थाहै छ ।