बिल गेट्सले कहिल्यै लक्ष्मि पुजा गरेनन तर उसलाई विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा चिनिन्छ, अल्वर्ट आइन्सटाईनले कहिल्यै सरस्वति पुजा गरेनन तर उसलाई विश्वकै महान वैज्ञानिकको रुपमा चिनिन्छ। त्यसैले कार्यमा विश्वास गरौ भाग्य र संस्कारमा मात्र हैन , सहि संस्कारको सहि अवलम्बन गरौ 🙏
हिजो बलत्कार भयो,😶
आज लास भेटियो, 🤕
भोलिपल्ट आन्दोलन हुन्छ,🚫
Socail media मा भाइरल हुन्छ,
छानबिन टोली पनि बन्छ,
तर बलतकारि भेटिदैन,
पर्सि बाट सबैले बिर्सिएर जान्छन्।
यसरी एउटा नारिको जिवन सकिन्छ,
मेरो देशको हालत.!😥
#बिचरा 😢