🌺 आँगनभरी मगमगाउने फूल बनोस् बडादशैँ। 🌺
जिवनभरी खुशी नै खुशीको मुल बनोस बडादशै !!!
माता दुर्गा भवानीको दिव्य कृपा हरेक नेपालीको घर,आँगनमा सदैव रहिरहोस्। हरेक प्रलय, महामारी र विपत्तिमा नडगमगाई एकजुट भएर अघि बढ्ने शक्ति, साहस र आत्मविश्वास सबैमा प्रदान होस्
#Binodchaudhary
YOUR PEACE IS BUILT BY THE BOUNDARIES YOU KEEP. 🪷
Kindness doesn't mean saying yes to everything. Respect your limits, #protect your time, and remember that a #healthy#boundary can preserve both your #dignity and your #relationships.
मप्रति व्यक्त गर्नुभएको विश्वास रअमूल्य मतका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार।तपाईंहरूको विश्वास मेरो शक्ति र जिम्मेवारी हो।यो विश्वासलाई सधैँ सम्मान गर्दै‘म’होइन,‘हामी र हाम्रो’भावनाका साथ सेवा,सहकार्य र समर्पणको यात्रामा अघि बढ्नेछु
नेपाली काँग्रेसकाे १५ ओै महाधिवेशनवाट केन्द्रीय उपसभापति समावेशी तर्फ आदरणीय विनोद चौधरी ज्यु विजयी हुनुभयकोमा उहाँलाई हार्दिक बधाई तथा कार्यकाल सफलताकाे शुभकामना ब्यक्त गर्दछु ।🙏🙏🇳🇵 #15thGeneralConvention#Binodchaudhary
सेवामा समर्पण, समाजको समृद्धि र राष्ट्रप्रति जिम्मेवार नेतृत्व—यही संकल्पसहित अघि बढ्दै।
परिवर्तनका लागि स्पष्ट सोच, परिणामका लागि दृढ अठोट।
विनोद चौधरीज्यूलाई साथ दिऔँ, समृद्धिको यात्रामा हातेमालो गरौँ।
#BinodChaudhary#जिम्मेवार_नेतृत्व#समृद्ध_नेपाल#voteforbinodchaudhary
विपद्ले विद्यालयको भवन भत्काउन सक्छ, बालबालिकाको सपना होइन।
नुवाकोटको त्रिभुवन त्रिशूली विद्यालयमा चौधरी फाउन्डेसनको पहल र #BuildUpNepal को प्राविधिक सहकार्यमा ९ कोठे अस्थायी सिकाइ केन्द्र निर्माण हुँदैछ।शिक्षा रोकिँदैन,सपना रोकिँदैन। 🇳🇵🙏
#ChaudharyFoundation#EducationForAll
A wonderful evening in Siliguri with the Indian Chamber of Commerce, North Bengal Chapter, exchanging thoughts with entrepreneurs and business leaders on leadership, resilience, and building global ambitions from local roots.
It was particularly special to launch Made in Nepal and interact with readers during the book signing. These conversations always remind me that entrepreneurship is not defined by where you begin, but by how far you are willing to think, build and go.
Thank you to the ICC North Bengal Chapter for the warm hospitality and to everyone who joined us. I truly enjoyed the conversations and the entrepreneurial energy in the room.
#MadeInNepal #Siliguri #Entrepreneurship #Leadership #IndiaNepal
Productive discussions at CNI with the IBN CEO and her team, fellow industry leaders, and members of the NRN community on the legal reforms needed to unlock investment, entrepreneurship, and private-sector growth in Nepal.
For Nepal to move faster, our laws and institutions must enable enterprise—not slow it down.
केही नाम केवल नाम हुँदैनन्,ती प्रेरणाको यात्रा हुन्छन बिनोद चौधरीज्युको यात्रा,ठूलो सपना,कठिन संघर्षर कहिल्यै नझुकेको हिम्मतको कथा पसिनाले लेखिएको कर्म र दृढ संकल्पले आज उहाँको सफलता हजारौँका लागि आशा र युवाका लागि प्रेरणा बनेको छ।नेपाली माटोको सपना विश्वमञ्चमा चिनिँदा गर्व लाग्छ
नेपाल साध्य होइन, साधन हो। 🇳🇵🕉️
सनातन दर्शनले विविधता, संस्कार, संस्कृति र जीवनलाई सन्तुलनमा बाँधेको छ। यही सभ्यता र आध्यात्मिक चेतनाको जीवन्त अनुभूति नवलपरासीको शाश्वत धाम–CG Temple मा हुन्छ। आस्था, वास्तुकला, संस्कृति र पर्यटनको सुन्दर स��गम नेपालको सनातन गौरवको प्रतिबिम्ब। 🙏
नेपालको भविष्य अब सडक र सुरुङमा मात्र होइन, आकाशमा पनि उड्नेछ। 🇳🇵✈️
निर्वाण चौधरी ज्यूको eVTOL सम्बन्धी दूरदृष्टिले दुर्गम नेपाललाई जोड्ने, विपद्मा जीवन बचाउने र पर्यटनलाई नयाँ उचाइ दिने सम्भावना बोकेको छ।
आजको सोच,भोलिको उडान नयाँ नेपालको आकाश।
#NirvanaChaudhary#Binodchaudhary
Been closely following eVTOL technology for years, and the time is right for South Asia—especially Nepal. Recent floods have shown its potential for rescue, emergency delivery and connectivity, while our terrain makes it ideal for tourism.
We’re working with leading eVTOL companies to bring this future to Nepal.
Safer. Cleaner. More accessible. Lower cost. The future of mobility is airborne.
A pleasure meeting and spending time with Wang Chuanfu, the visionary Founder, Chairman and CEO of BYD, at the company’s global headquarters in Shenzhen. Inspiring to exchange perspectives with the leader behind one of the world’s most transformative technology and mobility companies. @BinodKChaudhary@BYDCompany@BYDGlobal