राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै-वर्षौंदेखि नेतृत्वमा बस्ने, नयाँ पुस्तालाई अवसर नदिने, अनि चुनावको मनोनयन गर्ने बेलामा आफैँ नउठी अरूलाई अगाडि सार्ने। त्यसपछि चुनावसँग डराएको होइन, "मैले त पुस्तान्तरण गरेको" भन्ने।
चुनाव नलड्नु र पुस्तान्तरण गर्नु एउटै कुरा होइन। पुस्तान्तरण भनेको जिम्मेवारी, अधिकार र नेतृत्व हस्तान्तरण गर्नु हो; आफू सुरक्षित ठाउँमा बसेर अरूलाई चुनावी जोखिम बोक्न लगाउनु होइन।
यदि चुनाव नलड्नु नै पुस्तान्तरण हो भने, सबैभन्दा धेरै पुस्तान्तरण गर्ने नेताहरू त चुनावी मैदानबाट टाढा बस्नेहरू नै भए। तर वास्तविकता त्यस्तो होइन। नेतृत्वको परीक्षण भाषणमा होइन, चुनावी मैदानमा हुन्छ।"
"हाम्रा आफ्नै दर्शन, गौरव,शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।" - श्री ५ ज्ञानेन्द्र
आज दुर्गा प्रसाईंको नाम सुन्नासाथ उडाउने, गिज्याउने, गाली गर्ने तथा विभिन्न व्यक्तिगत धारणा व्यक्त गर्ने धेरै मानिसहरू भेटिए। तर मेरो उनीहरूलाई एउटा मात्र प्रश्न छ मुख चर्को र छुचो बोली भएकै भर मा मात्रै कसैको अस्तित्व र व्यक्तित्वको मूल्यांकन हुँदैन। व्यक्तिको पहिचान उसले समाज र राष्ट्रका लागि गरेको योगदानबाट हुन्छ।
दुर्गा प्रसाईंले आजसम्म कतिपय गरिब, दुःखी र विपन्न नागरिकहरूको उद्धार तथा सहयोग गरेका छन्, र अझै गरिरहेका छन्। त्यसैले उहाँलाई कसैले स्वीकार गरोस् वा नगरोस्, उहाँलाई साँचो अर्थमा माटोको माया गर्ने भूमिपुत्रका रूपमा चिन्नेहरू पनि कम छैनन्। आफ्नो विचार राख्ने सबैको अधिकार छ, तर कसैको योगदानलाई पूर्वाग्रहका आधारमा नकार्नु न्यायोचित हुँदैन। 🙏🙏"
"हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौं" भन्दै श्री-५ ज्ञानेन्द्र ले देशको अथाह स्रोत, साधन र सम्भावना हुँदा पनि नेतृत्व र व्यवस्थापनको कमजोरीका कारण नेपाली जनताले विदेशीसँग हात फैलाउनु परेको यथार्थप्रति व्यङ्ग्य गरि बक्सिनु भएको छ ।
बिदेश मा यस्तो सजाय दिंदा मानवअधिकार हुँदैन ।
यहि यहि सजाय नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने क्रममा कसुरदारलाई सजाय दिने क्रममा मानवअधिकारवादी निकायहरूलाई किन ज्वरो आउँछ होला ?
संसारमा सबैभन्दा चोर ईण्डियन, ईण्डियन मा पनि विशेषगरी बिहारी/ नेपालको अधिकांश सिमाना बिहार संग जोडिएको छ।
(१ हेक्टर बराबर २ बिघा ७ कट्ठा जग्गा हुन्छ)
नेपालको १४ हजार हेक्टर जमिन ईण्डियाले चोरेको प्रमाण ।
राजा ज्ञानेन्द्र को कुण्डली अथ्याधिक बलियो दुइ दिन लाइ भएनी गद्दी आरोहण भएरै छोड्छ तत्पश्चात युबराज हृदेन्द्र राज सिंघासन मा बस्ने प्रधानमन्त्री बालेन्द्र को भन्दा कडा र राजा महेन्द्र भन्दा अत्यधिक सक्तिसाली कुण्डली छ युबराज को सुन्नुस पुस्कर खातिबडा को यो भबिसबाडी 👇
राजा वा अन्य विशिष्ट व्यक्ति: तर्पणको मुख्य उद्देश्य आफ्ना दिवंगत कुल, वंश र परिवारका आत्माको तृप्ति हो।
राजा, पुरोहित, वा समाजका विशिष्ट व्यक्तिहरूलाई तर्पण दिनैपर्ने अनिवार्य नियम नभए पनि।
आफ्नु आमाको श्राद्ध गर्दा राजालाई पनि पिण्ड र तर्पण दिन्छु ।
गाँडेहरूले हेर्नै पर्ने र सुन्नै पर्ने कुरा 👇👇👇
मनाङ जिल्लाको मनाङ ङिसाङ गाउँपालिका वार्ड नम्बर ६ मा एमालेबाट निर्वाचित वार्ड अध्यक्ष सोनाम गुरुङ भन्छन्, "राजा महेन्द्रको फोटो त हरेक मनाङबासीले घरमा राखेर पुजा गर्नुपर्छ"
धन्यवाद सोनाम दाई 🙏🙏🙏
भिडियोको लागी धन्यवाद @mohanrpp ‼️
मूल विषय चाहिँ सारीमा कुँदिएका शब्दाक्षरकाे संरचना देखेर कतिपयले वैदिक मन्त्र ठान्नुभएकाे रहेछ त्यसैले वैदिक मन्त्र कुँदिएकाे सारी नलाउँदा हुन्थ्यो भन्ने सुझाव पाएँ । वास्तवमा यी शब्दाक्षर मन्त्र हाेइनन्। डिजाइनरका अनुसार याे संस्कृत संरचनाको भाव दिने शैलीमा लेखिएको प्रेमकथा हाे।
चासाे, चिन्ता र सुझावका लागि धन्यवाद । सधैं सिर्जनात्मक सुझावहरू पाइरहूँ ।
म सम्पूर्ण नेपालीलाई आग्रह गर्दछु आफ्नो धर्म, संस्कृति, भाषा र राष्ट्रिय पहिचानको संरक्षण गर्दै देशको उज्ज्वल भविष्य निर्माणमा एकजुट बनौं। नेपालको गौरव, स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो। अब समय आयो, युवराज्ञी हिमानी शाह !!- 👇🙏🇳🇵👑
किशोर श्रेष्ठको बचाउ गर्नेले यो भिडियो हेर्, दिमाग बत्ती खुल्छ । तिम्रा काकाले श्रीषा कार्कीलाई ६ महिना सम्म नग्न तस्बिर देखाएर कति ब्लाकमेल गर्यो? कति torture दियो? अन्त्यमा आत्महत्या गर्ने बाध्य बनायो । 😡
हाम्रो प्रधानमन्त्री बालेन लाइ झिंगा मसिना सम्झेको रहेछ यो हत्यारो ले अब चाडै एसको घमण्ड अनि राजनीति को नराम्रो हार पछि इनको अस्तित्व सकिने निश्चित छ समये बलवान छ ज्यान मरेर बुड़ो भएको पाप आझै कराउन बाकि छ पख्लास ll
प्रधानमन्त्री बालेन शाह राजाबादी कित्तामा उभिए राजसंस्था को समर्थन सहित को गीत युटुब चेनल मा अपलोड हुनु र गडतन्त्र दिबसको दिन प्रधानमन्त्री बालेनले सम्बोधन पनि नहुनु ले इस्पस्ट संकेत गर्छ की अब बालेन सरकार ले केहि ठुलै गर्ने वाला छन 🙏🙏🙏