I'm deleting this soon because it's a legit cash-printing formula.
𝗣𝗮𝗶𝗱 𝗖𝗼𝘂𝗿𝘀𝗲 𝗙𝗥𝗘𝗘 (PART - 1 + 2 + 3 )
1. Artificial Intelligence + Data Analyst
2. Machine Learning + Data Science
3. Cloud Computing + Web Development
4. Ethical Hacking + Hacking
5. Data Analytics + DSA
6. AWS Certified + IBM COURSE
7. Data Science + Deep Learning
8. BIG DATA + SQL COMPLETE COURSE
9. Python + OTHERS
10 MBA + HANDWRITTEN NOTES
(72 Hours only ) Cost About - $500
To get: -
1. Follow @atulkumarzz
2. Like & retweet
3. Reply " Send "
I will do DM Everyone
सम्बन्ध राम्रो र जिबन्त बनाउनु छ भने कुरा कानी पनि गरिरहनु पर्छ बिरुवा रोपेर स्याहार नगर्ने हो भने त हुर्किन नपाउदै मरेर जान्छ !!!
#शुभबिहानी#शुभदिनको_कामना
Serious Issue: घर नजिकको पसलबाट सामान किनेर घर फर्कदा चितवनमा एक १९ वर्षीय बहिनीलाई बिच बाटोमा गाडीमा आएका केटाहरुले कपाल तानेर, चुडालेर, अभद्र व्यबहार गर्नुका साथै गालीपनि गरेका छन्। यस्ता अपराधीहरुलाई ख���जेर झुन्डाउ सरकार ,उनी भिडियोमा रुदै गरेकी थिइन
डडेलधुराको मतगणना केहीबेरमा शुरू हुने: Much awaited Dadeldhura's Vote Count will start in a few moment now. Are you excited for this? #sherbahadurdeuba#SagarDhakal
केही बोल्नु अघि सुन्नुहोस् ।
प्रतिक्रिया दिनु अघि सोच्नुस्।
औला उठाउनु अघि आफ्नो चरित्र बुझ्नुस्
खर्च गर्नु अघि कमाउनुस्।
आलोचना गर्नु अघि धर्यता राख्नुहोस्।
प्रार्थना गर्नु अघि क्षमा गर्नुस् ।
असम्भव मानेर छोड्नु अघि प्रयास गर्नुहोस् ।
#शुभबिहानी🌷☕️ #शुभदिनको_कामना 💓😘