गैरआवशीय नेपाल (NRN) का सम्वन्धमा:
विषयहरूलाई समग्रतामा हेरिनु पर्छ��सानो समूहको भ्रष्टता/गैरजिम्मेवारीका कारण सबै नेपाली खत्तम भन्न मिल्दैन।NRNको सानो समूहको वितण���डाका कारण सबै NRNको खिसिट्युरी गर्नु गलत हुन्छ।अधिकांंश NRN असल, नेपाललाई मायाँ गर्ने र परोपकारी छन्।त्यो नबिर्सौँ।
दुई दिनको अवधि भित्र, नेपाल आमाका दुइ महान सपुत- @DrGovindaKc डा गोविन्द केसीले त्रिवि शिक्षणअस्पतालबाट र @paras77 पार खड्काले नेपाली क्रिकेट टिमको कप्तान पदबाट अवकाश लिएका छन। यी दुबै जना पद भन्दा धैरै ठुला मान्छे ��ुनुहुन्छ । हाल सम्मको सेवाका निम्ति कृतज्ञता ज्ञापन।
#जयदेश
छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएको छ ।
@Online_khabar@nagarik_news
मुस्ताङको छुसाङमा मोटरेबल निर्माण https://t.co/P6aDMx0zpg
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया परिवारका सदस्यले चार दिनमै सक्ने निर्णय लिएछन ।आस्था र बिश्वास लाग्दैन भने बरू काजकिरिया नगर्नु, गर्ने नै हो भने शास्त्रको पालना गरी १३ दिन नै गरे हुने नि । अपूर्ण काजकिरियाको कुनै अौचित्य होला र?🤔
सामुहिक बलात्कार प्रती प्रतिवेदन इगित गर्छ र लास भे���ेको ठाउमा बलात्कार भएको हैन भन्छ भने बलात्कार होटेलमै भएको हुनु पर्छ र सामुहिक बलात्कार पछि हत्या भनेको हुनु पर्छ।
कस्लाई बचाउन लास लगेर पानीमा घोप्टो पारेर राखिएको थियो?
#JusticeForNirmala
#NoOneKilledNirmala
#RageAgainstRape