शरतसिंह भन्डारी पहिलाे पटक मन्त्री बन्दा अमेरिकाकाे राष्ट्रपति राेनाल्ड रेगन थिए, यूराेपमा भर्खरै जिएसएम फाेन सेवा शुरू भएकाे थियाे, कम्प्यूटरमा सिडीराेम चल्न थाल्दै थियाे, फुटबलर मेस्सी त्यहिसाल जन्मेका थिए, एलन मस्क कलेज पढ्ने शुरूसार गर���दै थिए र म स्कूले विद्यार्थी थिए ।🙏