तेस्रो लिंगीको राजनीतिक छलाङ (भिडियो) https://t.co/X8LTyMssFm
पछिल्लो निर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फबाट समानुपातिकतर्फ पिंकी गुरुङको उम्मेदवारी यसकै अर्को कडी हो। हेर्नुस्, रेकर्ड नेपालले यसै सन्दर्भमा तयार पारेको भिडियो–
हालै सम्पन्न किम्फमा ‘नेपाल पानोरामा’ विधामा भूकम्पपछि आफ्नै बलबुतामा घर बनाउन थालेकी निमा ��्याल्मोबारेको ‘ग्ल्याल्मोज हाउस’ले बेस्ट डकुमेन्ट्रीको अवार्ड पायो । यो डकुमेन्ट्री हेर्न छुटेको भए रेकर्ड नेपालमा हेर्न सकिन्छ- https://t.co/LVV479hpdT
सारंगी/अर्बाजोजस्ता मौलिक र लोपोन्मुख नेपाली बाजाको प्रयोग, अनुसन्धान र प्रवर्धनमा सक्रिय कलाकार लोचन रिजालसँगको यो अन्तर्वार्ता रेकर्ड नेपालका लागि अनुसन्धाता भास्कर गौतमले लिएका हुन्। https://t.co/mQggGPIIAR @LochanRijal