बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षह��ू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।
@kpsharmaoli
देख्दा होइन भोग्दा आहा हुनुपर्छ
यो दिल दुख्दा तिमीलाई थाहा हुनुपर्छ
भन्दैन म अरूको नजरमा वाह हुनुपर्छ
मात्र तिमिलाई मेरो अनि मलाई तिम्रो चाहा हुनुपर्छ 😍💜