@JayGhanti गलत लाई गलत भन, भन्नै पर्छ।
तर के पार्टीले यस्ता 👇हर्कत लाई प्रसय दिएर देशमा त गिर्दो छवी छदै थियो, यता विदेशमा पनि बिजोग बनाउन खोजेको हो ? यी फटाहाहरु लाई तह लगाउनुस तुरुन्त।कार्यकर्ता यसरी अरु बिरुद्ध लगाउने अनि आफै डीप फेक भन्दै कुद्न सुहाउन्न है।
सरकारलाई तर्साउन न्यायपालिका नै प्रभावमा पार्ने पूर्व अनि हालका श्रीमानहरू लाई "देश रौरव नर्क" भो भन्दै आफ्नै प्रशंसा गर्न नैतिक बल के ले दिन्छ? उहाँ हरू पदमा हुँदा मुद्दाको चाङ कति घटाउनु भयो। दोष सबै अर्काको? आफू सधैँ प्रश्न गर्न नमिल्ने "न्याय मूर्ति"?
पदमा हुन्जेल "प्रोजेक्ट" बाट राम्रो कमाई, पदले प्राप्त सुविधा, मुद्दा मामिलामा ओल झोल, चित्तमा लाग्ने,बौद्धिकता बढाउन, स्वार्थ बाझिने मुद्दा हेर्ने सबै गरेर अवकाश पछि पनि भागमा मन्त्री खोज्ने, राष्ट्रपति नै हुनु पर्यो भन्ने, आयोगमा गन्धेहरू पठाउने, ++
पार्टीमा पैसा लगानी DP को,पार्टीमा व्यापार DP को,उठौती सबै DP को, योजना सबै DP को अनि कार्यवाहक सभापति चैँ त्यो ल्याइते मौका खोर वाग्ले लाई दिने? हामी रास्वपाका तमाम कार्यकर्तालाई यो स्वीकार्य हुने कुरै भएन। संवाद गर्न भनेर थन्क्याइ दिएको हो। घण्टा गर्छ त्यसले संवाद?😡😡
अस्ति पार्टीको केन्द्रीय भेला(काठमाडौँको) गर्दा ७५ लाख सकिएको छ, श्रोत दिनेहरूले फेरी दिन मानेका छैनन्, आन्दोलनको खर्च कसरी गर्ने के गर्ने भन्नेबारे गोप्य बैठक बसेछ पोखरामा। धान काट्ने बेलाका मान्छे चितवन फर्किनु पर्छ त्यो अर्को चिन्ता, सँगै कानुनी प्रक्रिया अलिक लम्बिने निश्चित।
महान्याधिवक्ता रमेश बडालको एउटा इशारामा कास्की जिल्ला अदालतका सात मध्ये ६ न्यायाधिश अनुपस्थित हुन्छन भने बुझ्नुस एमालेले दोहोरो चाल रच्दै छ भने काँग्रेस हुतिहाराको सरदार बन्दै छ
मैले जनताको करबाट सेवा सुबिधा लिएको छु र मलाई प्रश्न गर्ने ? जनप्रतिनिधी भएर हसुरे पछी जिम्मेवार बन्ने होकि एटेन्सन खोज्ने ? हुन त दिमाग भएको भए सहकारी ठगको हलि भएर किन हिंड्न् पर्थ्यो र ?
ठेक्का मिलाउन, भ्रष्टाचार गर्न र फाइल लुकाउन त पूर्व तयारी राम्रै हुन्छ त। जनतालाई आपत विपद् नपरोस् या परिहालेमा उद्धार र व्यवस्थापन कसरी गर्ने, के गर्ने भन्ने पूर्व तयारी कैले गर्ने गृहमन्त्रीज्यू? प्रधानमन्त्रीज्यु??