#India-#Nepal
Deeply touched!
There is perhaps no better reminder that diplomacy thrives on enduring bonds and friendships that often last a lifetime. #IndiaNepalRelations are enriched by countless such relationships.
Delighted to see India’s Ambassador to Bahrain, Amb. Vinod K. Jacob, extend his farewell greetings in #Nepali to Nepal’s Ambassador to Bahrain, Amb. Tirtha Raj Wagle. I especially appreciated his heartfelt recognition of Amb. Wagle’s dedicated service to the Nepali community in Bahrain.
Moments like these go beyond protocol. They reflect the warmth, mutual respect and people-to-people connections that continue to strengthen India–Nepal relations.
@DrSJaishankar@shisir@MEAIndia@MofaNepal@eonmanama@IndiaInBahrain@navsri6619@IndiaInNepal
कच्ची सडक, खाल्डाखुल्डी बाटोको कारण एक व्यक्ति कार सहित भीरबाट खसे।
गाडीको ५२ लाख क्षतिपूर्ति कसले तिर्छ?
घाइतेको उपचार खर्च कसले व्यहोर्छ?
संविधानले दिएको सुरक्षित सडक खोई?
तीनतहको सरकार भन्दा ��ीन लेनको बाटो आवश्यक छ देशलाई।
नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल��लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।https://t.co/DfOjyi4ocH
पूर्व श्री ३ नवयुवराज
राप्रपाको पूर्व अध्यक्ष,
महाकाली सम्झौताका बखतका जलस्रोत मन्त्री
देवयानी राणाका पीतामह
श्री पशुपति शमशेर जबरा,
अमेरिकी दूतावासका वर्षौंदेखिको ‘मूल्यवान सम्पर्क’ र
DPRK Korea 🇰🇵को भ्रमणमा सूचनाको भरपर्दो माध्यम समेत रह���छन्!