यदि भिजिट भिषा प्रकरणमा रमेश लेखक निर्दोष छु भन्ने ढुक्क थिए भने छानबिन गर्नुहोस भन्न सक्थे तर त्यसो गरेनन् ।
उता केपी ओलीलाई आफ्नो प्रमुख प्रतिस्पर्धी दल नेपाली काँग्रेसको भोट जसरी हुन्छ घटाउनु छ त्यसैले रमेश लेखकले राजिनामा दिनुपर्दैन भन्दै काँग्रेस भित्रै किचलो शुरु गराईदिएका छन् ।