श्रावण ४।
मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन।
मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले।
कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो।
तर हरेक पटक तिमी मेरो साथमा उभियौ।
मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर।
कठिन समयमा हात नछोडेकोमा A big thank you.
Happy Birthday, my love ❤️
जन्मदिन त हामी दुवैको हो,
तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ @thapagk
Remittances must be used as a catalyst for sustainable growth if Nepal's economy is to go beyond consumption in the near future.
https://t.co/Ez7nWzRi3I
भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली।
यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।