मिल्छ भने बिम्स्टेकमा पाल्नु भएका पाहुनालाइ स्वयम्भुको दर्शन गराउने बाहानामा सोर्हखुट्टे बालाजु हुदै स्बयम्भु पुर्याउन है महोदय ति खाल्डा त्यो हिलो अनि त्यो धुलो ले हाम्रो दश बर्ष आयु घटाएको छ!
"दाइजो मागे ३ बर्ष जेल र ३० हजार जरिवाना".......
सम्पति बिवरणमा दाइजो बाहेक अरु भन्नै नजान्ने हाम्रा माननियहरुलाइ के कस्तो कानुन बन्ने हो?कि सबै का सबै माननियहरुलाइ नमागीकनै दाइजो दिने ससुराली मिलेका छन?सोचे सोचे जवाफ दिनै सकेन मेरो दिमागले..
शोमबारे ब्रत,हरियो चुरा र मेहन्दिको चौफेरोमा रोमलिएका दिदिबहिनीहरु हो--बलत्कार पछि भएको निर्मम हत्याको कार्वाहिको लागी एक आवाज निकाल्ने हिम्मत गर!भोली त्यो निय��ि तिम्रो परिवारमा नआउला भन्न सकिन्न!#Kantipurdaily #BBCNewsNepali #सावन #असहज
गोविन्द केसी अनसन सकियो; घाँडो भएको संघीयता हटाउन चित्रबहादुर केसी बा ले पनि अनसन बसे हुन्थो,जोक हैन..अनसन सत्याग्रह, अनसन पछि बार्ता,त्यसपछि जनमत संग्रह भएर संघीयता खारेज गरेर देशलाई आर्थिक समृद्धि तिर डोर्याउन सके भने प्रधानमन्त्री ओलीको नाम इतिहासमा सुनौला अक्षरले लेखिने थियो.
#दुर्गापर्साइ#
सत्ता शक्ति र पहुच को आड मा जे पनि बोल्न पाउने हो ?नैतिकता को कुनै धरातल हुन्छ कि नाइ ?आज बङगलादेस जाने चेलीहरुको मात्र अपमान होइन यो सारा नारी हरु को अपमान भएको छ!रास्ट्रपती ज्युअलिकती दुख्यो कि नाइ ?आज पनि दुखेन भने यो सिङ्गो महिला जगत को लागी कालो दिन हुनेछ!#छि
संघियता पाल्न आएको कर बृद्दिका बिरुद्द बोल्ने संघियताबादी मित्रहरु हो हिम्मत छ भने संघियता खारेजीको लागी बोल्नुस।तपाइहरुले काखी च्यापेको संघियताले अन्तत यो हाम्���ो मुलुक नै रहने नरहने निश्चित छैन!कर बृद्दि ;मुल्य बृद्दि संघियता ले ल्याएका कोसेली हुन!!
पानामा लेखीएका अधिकारहरु,छुवाछुत मुक्त समाजको प्रतिबद्दता,भ्रष्टचारबिहिन समाज,सिण्डिकेटको अन्त्य,सुनैले लेपिएका पहेला बडा माछाको जेल चलान,बिकासको ललीपप,पानीजहाज र चुच्चे रेलको सवारी यी र यस्तै सयौ दिवासपनामा जनता रनभुल्ल पारेर आफु चाही सबैभन्दा जिम्मेबारबिहीन अभिभावक?#Nepal