दु:खै दु:खको त भर्खर सुरुवात भाको छ,
त्यसैले दिन भन्दा नि लामो रात भाको छ ।।
जसलाई मुटु झिकेर सुम्पेको थिएँ ,
उसैबाट आज ठूलो बिश्वासघात भाको छ ।।
हुन त उसैले फालेको थोत्रो टालो हुँदो हो,
त्यै सजाएर राख्दा मलाई सौगात भाको छ ।।
👇️👇️👇️👇️
बाकी तल
केपी ओलीको विरुद्धमा अश्लील गालिगलौज गरे पनि हुन्छ तर दैनिक सिरिज आउनुपर्छ भनेर खुमलटारबाट बोराका बोरा पैसा मिडिया हाउससम्म गइरहेको गुप्तचरी रिपोर्ट आउदा पनि माहौल बिग्रन्छ भनेर सरकार सम्पत्ति शुद्धिकरणमा हाल्न चाहिरहेको छैन । कालोधनको छानविन कहिले गर्ने ? बोल्ड कदम चालियोस