#Reality_Of_BrahmaKumari_Panth
ब्रह्माकुमारी पन्थले मात्र ॐ मन्त्रलाई शान्तिदायक र अन्तिम मान्दछ जबकि गीता अध्याय 17 श्लोक 23 मा वर्णन छ कि पूर्ण परमात्माको प्राप्तिका लागि तीन मन्त्र: ॐ तत् सत् को जाप गर्ने निर्देश छ। यसबारे सबिस्तार तत्त्वदर्शी सन्तले मात्र बताउन सक्छन्।
#Reality_Of_BrahmaKumari_Panth The Brahma Kumaris believe that the Supreme God is formless. However, the Vedas and the Bhagavad Gita both describe the Supreme God as having a human-like form.
#Reality_Of_BrahmaKumari_Panth ब्रह्माकुमारी पन्थको यथार्थ ब्रह्माकुमारी पन्थ मान्नेहरू भन्छन् कि कुनै गुरुको आवश्यकता छैन, ज्योति बिन्दुमा ध्यान लगाइराख जबकि पूर्ण मोक्ष प्राप्तिका लागि गुरु अत्यन्त आवश्यक छ। राम र कृष्णजीले समेत आफ्नो गुरु बनाएका थिए।
ब्रह्माकुमारी पन्थको यथार्थ ब्रह्माकुमारी पन्थले मान्दछ कि जो एक चोटि मनुष्य योनिमा जन्मिन्छ त्यो कहिल्यै चौरासीमा जाँदैन। त्यो मान्छेकै योनिमा जन्मिरहन्छ। यदि यस्तो हुन्थ्यो भने भक्ति गर्नुपर्ने कुनै आवश्यकता नैं हुने थिएन।
सचेत बनौं।