केरे केरे ? नेपालमा गैरसरकारी र निजी स्तरमा प्रयोगशाला नभएर नै राज्यले आफै फेरि नया मेशिन किन्न खोज्दै हो ? भएको पुर्वाधार चलाउन नसकिने नै हो त ? नया मेशीन कहिले आउने, कहिले तैयारी गर्ने, यसको सहि प्रयोग कसरी गर्ने इत्यादि प्रश्न सोध्नु अघि यो भिडियो हेरम त लौ !
परिक्षणको दायरा बढाउन राज्यले नसकेको कुरो त पुष्टि नै भइसक्यो । मेरो पनि भनाइ उत्रित छ यहां । दिनको कम्तिमा ५०० नमुना परिक्षण मेरै प्रयोगशालाबाट गराइदिन सक्छु । राज्यले दिनुपर्यो । 'सरकारी प्रयोगशालाले नधान्ने देखिइसक्यो, निजीलाई किन अनुमति दिँदैन सरकार? https://t.co/TES2uX4zxF
Citizens have the right to come home and the state has the responsibility to protect them. #Nepal had failed to protect these people - failed to give them a livelihood. Now, they're stranded across the border in #India. #COVID19
#Help
रोहिग्या शरणार्थी क्याम्प, कपनवाट रदिफ अालामले रूदै फोन गरे- " सर, खाना खान नपाएर केटाकेटीहरू रून थाले, कसैले सहयोग गर्छ भने भनिदिनु न, सरकारलाई नि खबर गरिदिनु न ।´
उक्त क्याम्पमा ७१ परिवारका ३५५ जना शरणार्थी छन, जसमध्ये केटाकेटी नै ८६ जना छन्।
Dear Doctors and Nurses, please use this quick guide to assess patients for remote consultations by telephone/viber/whatsapp/videoConference/wechat etc etc via @bmj_latest#COVID2019#Nepal#covid19nepal#covidnepal
Dear Doctors and Nurses, please use this quick guide to assess patients for remote consultations by telephone/viber/whatsapp/videoConference/wechat etc etc via @bmj_latest#COVID2019#Nepal