press council never stays within the act it is formulated for it's not platforms but organizations who are to protect us but are controlling #PressFreedom and #freedom of #expression says Sudip Biswokarma Editor in Chief Diyopost @MediaActionNpl Madan Bhandari Memorial College
प्रेस काउन्सिलको अध्यक्ष हुन् या अन्य कुनै पनि निकायका प्रमुख हुन्, प्रमाण पुग्छ भने समाचार प्रकाशित हुन्छ। तर, उनको कार्यकालमा भएका बदमासीहरूबारे समाचार प्रकाशित गरेकै आधारमा मिडियालाई कालो सूचीमा राख्नेसम्मका हर्कत भए। https://t.co/6KSfOn95X2
संसदमा आज
लोकतन्त्रमा नागरिक नै सबैभन्दा बलियो हुन् — प्रश्न गरौं, आलोचना गरौं, तर घृणा नफैलाऔं; कानुनी समानता, निष्पक्ष शासन र तथ्यमा आधारित बहसको संस्कृति विकास गरौं!
प्रेस काउन्सील नेपाल समाचार माध्यमको नियामक निकाय।एक हदसम्म प्रेसको मामिलामा न्यायालय।
यस्तो निकायबाटै उच्च अदालतको आदेशमै नपरेको कुरालाई परेको भनेरसमाचारको रूपमा
राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रवाह गरेको जानकारी सहसा पत्याउन सकिनॅं।
तर—
‘मिडिया कुराकानी’ पढेपछि भने…+
अर्धन्यायिक निकाय प्रेस काउन्सिलको निष्पक्षतामाथि प्रश्न उठ्ने गरी प्रेसमाथि भएको कारबाहीको कथा
#mediakurakani#MediaEthics#PressCouncil
https://t.co/QJE2Oaili8