ललितपुर ३( क) मा नेता समुन्द्र केसीको उमेदवारी घोषणा:
विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले आसन्न निर्वाचनमा ललितपुर क्षेत्र नं. ३´क` मा उमेदवारी घोषणा गरेका छन।
२०७९/०६/१७
-विवेकशील साझा पार्टी
सूचना तथा संचार प्रविधि विभाग
https://t.co/3MRJ8vee2f
विवेकशील साझा पार्टी अध्यक्ष @SamichyaBaskota पार्टीले राजसंस्थाको मुद्दालाई पार्टीको मुद्दा नबनाएको प्रष्ट पार्दै ।
@BibekshilSajha@SajhaYuva
अन्तर्वार्ताको पुरा लिंक 👇️
https://t.co/sNGztrOHCj
पद्मश्री पुरस्कार विजेता पुस्तक मोक्षभूमि वाचन एवं लेखक श्री केशव दाहाललाई बधाइ ज्ञापन कार्यक्रम
कार्यक्रम विवरण
मिति :२०७८ असोज १६ गते शनिवार
समय : दिउँसो ४ बजे
स्थान : पार्टी केन्द्रीय कार्यालय, बखुण्डोल
आयोजक
विवेकशील साझा युवा संगठन
"हामी पुग्दैछौँ। हामी देशव्यापीरूपमा संगठन विस्तार गर्दैछौँ। तर हामीले अझै धेरै गर्न बाँकी छ।" साझा पार्टीका प्रवक्ता @SharadRPathak TV Today मा। तल अन्तर्वाताको छोट�� अंश।
पुरा अन्तर्वार्ता चाहिँ यो लिन्कमा:
https://t.co/aRc5su5LR9
साझा युवा संगठन @SajhaYuva ले मोरङ सुन्दरहरैचा नगरपालिकामा श्यामबहादुर कार्कीको संयोजकत्वमा नगर समिति घोषणा
गरेको छ।
थप 👇 https://t.co/iyEkIV2A6N
साझा पार्टीमा जोडिन यो लिङ्कमा जानुहोस्:
https://t.co/duPeFIaNdz
"समाजमा भएका मठ, मन्दिर ,चौतारीहरु हामी सबैको साझा सम्पत्ति हो, त्यसैले उक्त स्थानहरुमा सकिन्छ सरसफाइ गरौ सकिँदैन फोहोर नगरौ" भन्ने अपिलका साथ
हिजो सोमबार साझा युवा संगठन गल्याङले चौतारी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।
@Sajha_Party
@RabindraMishra
आज साझा युवा संगठन गण्डकिको पहलमा गल्याङ��ा गल्याङ उधोग वाणिज्य संघ, च्यामबर अफ कमर्स, कालिगण्डकी यातायात प्रा लिका प्रतिनिधि र गल्याङ प्रहरी प्रशासन सयुक्त छलफल कार्यक्रम
कार्यक्रमबारे थप
https://t.co/1wtDNO2yQC
साझा युवा संगठनको सहकार्यमा कोरोना निको भएकाले दिन मिल्ने र कोरोनाको उपचार गर्नेहरुको लागि उपयोगी हुने #plasma डोनेट/रिक्वेस्ट गर्न सजिलो होस भनि https://t.co/vsg4xYmLb1 बनाइएको छ। यसमा जोडिएर तपाइँले कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्न सक्नुहुन्छ। @imdibyesh, @SajhaYuva
साझा युवा संगठन @SajhaYuva ले सुर्खेतका अनिल ढकालको संयोजकत्वमा कर्णाली प्रदेश अन्तर्गत ४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा युवा संगठनको समिति गठन भईसकेको छ।
थप विवरण यो लिंकमा:
https://t.co/wNPlmQLU0a
"लडाईं हामी जित्छौं, त्यो पक्का छ। तर लडाईं जितेर हामी सरकारमा गएपछि के हामी अहिलेका नेता भन्दा बेटर डेलिभर गर्न सक्छौँ? मूल प्रश्न त्यहाँ छ।
@SajhaYuva sangatha का संयोजक तथा @Sajha_Party का केन्द्रीय सदस्य @abdusmiya कर्णाली प्र��ेशको युवा समितिको घोषणामा आफ्नो मन्तव्य राख्दै।
ग्लुक जसले नोबेल पुरस्कार पाइन। हाम्री महारानीले मदन पुरस्कार। आदरणीय दाइ @belakoboli पुरस्कार भन्दा माथि हुनुहुन्छ।
यी महान नामहरूको बिचमा नयाँ सिकारु म र मेरो #मोक्षभूमि आजको @kantipurdaily मा।