वाइड बडि जहाज किने अरे लुट्न सम्म लुटे
सुन काण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे
ठुलै नेता भ्रस्टाचारी नडराउँछन् ���ुक्छन्
कार्यकर्ता केही बुझ्दैनन् कुकुर जस्तै भुक्छन्।
साह्रै टेसिलो!!
@The_Ashoka_ लगाको लगाई हो उनको १०-१२ वर्ष मा उनको जनतासङ्ग सहभागिता सहनसिलता सभ्य हुनु र नेताहरु ��� अहिले को अवस्थामा यिनि नेता भनाउदा श्री हुन खोज्दा राजाप्रती ��ेरि जनताको मन फर्किनु कुनै नौलो कुरा होइन ।।
ल हेर फेरि! काठमाडाैँमा महल भएका धनाढ्य सुवास नेम्बाङ,याेगेश भट्टराई,रामकुमारी झाँक्री,राजेन्द्र महताेले पनि घर नभएका सांसदले पाउने घरभाडा ज्युनार गरेछन्।हैट्,पहाड-मधेश मिलिजुली यी खानका कालहरू!यी भ्रष्टले खाएकाे फिर्ता गराउन ताता-राता तरूणहरू मुक्का उठाउँदै सडकमा निस्कनु नपर्ने?
@rock_7up@kandel_nath जनतामा हुने पर्ने हो तर तेस्तो देखिदैन ।। जमताले भनेको चाहिँ अहिलेसम्म के नै पो गरेका छ्न र यिनिहरुमा ��ुई चोर हुन यी दुई भन्दा को कम चोर हो भन्ने मात्रै रह्यो ।। मेरो अनुभूति मा
@The_Ashoka_ समस्या यहि नीर छ के भरियाहरुको तेसले तेस्तो गर्यो मैले नगर्ने भनेपछी सबै भरिया उस्तै भयपछी यो जनतालाई चाहिँ किन झुक्याउनु खोक्रो आश्वासन दियर।।
स्व . निर्मला पन्त को तस्वीर सहित #Justicefornirmala लेखिएका पोस्टर प्रशासन ले नै च्यात्दै गरेका तस्विर सामाजिक सन्जालमा देखिए।
यो त पोस्टर च्यातिएको हैन ,
बरु राज्यको इमान , जनविश्वास , भरोसा र नैतिकता च्यातिएको हो ...
Once again #justiceforNirmala
सरकार अरु अरु पनि पाइन्छ तर मान्छेको जूनी नपाइन सक्छ। कृपया हनुमान नबनौं, सही गलत राम्ररी चिनौं र बोलौं। हनुमान बनेपछि फेरि मान्छे बन्न नसकिएला, होस् पुर्याऔं।
कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।