@brb1954 संबिधान निर्माता संस्थापक हरु ले गरेको योगदान त हुनु पर्नेहो,पछि गलत काम भष्टाचार दुराचार नाताबाद देश लागि कंगाल नाउन लागेर नाम लिन लाएक नभएर होनि पुर्व प्र म ज्यु ।
संसारभर गणतन्त्रका संस्थापक र संविधानसभाबाट लोकतान्त्रिक संविधानका निर्माताहरूलाई सम्मानपूर्वक सम्झना गरिन्छ।जस्तै-अमेरिकाका जर्ज वाशिंगटन,जेम्स म्याडिसन इ.;भारतका बिआर् अम्बेडकर,डा.राजेन्द्र प्रसाद इ.।तर हामीकहाॅ गणतन्त्रका संस्थापक र संविधानका निर्माताहरूलाई सत्तोसराप गर्ने होडबाजी चल्छ!अनि बन्छ देश?
संघियता राष्ट ले धान्न सक्ने अबस्था छैन स्थानिय तह लागि अधिकार पुर्ण रुपमा दिनुपर्छ केन्द्र तहबाट सबै ठाउँ लागि हेर्ने दिष्टिकोण पारदर्शी हुनुपर्छ नेता हरु लागि पद दिनकालागि प्रदेश सरकार बनाउनु अाबस्यक छैन तसर्थ अहिले को जनता को मागपनि यहिछ सरकार मा बस्ने हरुले कुरा बुझुन।
नेपाली हरु को माहान चाड बडा दशैं शुभ दिपावलि छट नेपाल सम्बत को उपलक्ष्य मा हार्दिक मंगलमय शुभकामना सुस्वास्थ तथा दिर्घायुको कामना सबैको घरमा खुशियालि छाअोस् सबै दाजुभाई दिदी बहिनी देश बिदेश मा रहनुहुने सबैमा नव दुर्गा माता ले रक्षा गरुन ।
@BadriPangeni हाम्रो यहा प्रदेश को अस्थायी राजधानी बुटबल मा थियो नेकपा भन्ने पाटि ले धन्नै दुई तहाई लिएर अायो सरकार बनायो अनि बुटबल को राजधानी हटाई दियो याहा का जनता लाई मन मा दुख पुरायो तेसै सराप लाग्यो तेति ठुलो बलियो सरकार ढलेअो यो राज धानि हटाएको नता हरु ले यस ठाउ मा कहिले पनि मुख नदेखाउ।
@belakoboli अरुलाई अपमान गर्नु हदैन कपाल फुल्दैमा पत्रकार हुदैमा यस्ता सन्कि काम कुरा गर्न सुहादैन अलि बिचार पुराएर लेख्ने गर्नु तपाई भन्दा अरु पनि कमजोर छैनन्।
नेपाली कांग्रेस बाट तिलोत्तमा नगरपालिका को नगर प्रमुख पदमा निर्वाचित हुनुभएको मा युवा नेता श्री राम कृष्ण खाड ज्यु लागि सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना छ !!!