Thread 1: यौन दुराचारको मानसिकताः म टुईटर छिरेको खासमा रमाईलो गर्न हो। कताबाट यो लहरे अँकलको धाँडो आई लागेको छ। मलाई कामको ८ घन्टा बाहेक सिरियस कुरा गर्नै मन लाग्दैन। अर्को कुराः मलाई अरुले राम्रो भनेर मख्ख र नराम्रो भनेर खिस्रिक्क हुन्न, त्यसैले मलाई धेरै कुरामा बालै हुन्न।
This wokeism is so insane and confusing as shit!! I wanna go back to being a conservative, because one can never successfully be woke anyways. #wokeism#antiwokeism
युवा अवस्थामा तिनले हामीलाई ‘गरीबी र क्रान्ति’ बेच्छन्, हाम्रो रगत उम्लिन्छ। त्यसपछि ‘समृद्धि’ बेच्छन्,हाम्रो मन पग्लिन्छ।वृद्धावस्थामा हठात् ‘धर्म र सँस्कृति’ बेच्छन्, फेरि पनि हाम्रो रगत उम्लिन्छ।कहिलेसम्म यिनै मानिसलाई हजार पाखण्डमा बाँचेर हामीमाथि शासन गरिरहन दिने?जागौं न अब!
सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्ले, बारा २ का रमेश खरेल लगायत रास्वपाका केन्द्रीय सदस्य र सांसदहरुद्वारा सम्बोधन हुने वृहत चुनावी आमसभामा यहाँहरु सबैको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
स्थान : गढीमाई मन्दिर अगाडि दिउँसो ३:०० बजे
@Online_khabar Seriously are their lives only worth the insurance, the govt. Assured?? Why can't governement replace all the useless planes and buy better aircrafts. With all the money they keep corrupting, its definitely possible.