कति हास्यास्पद कुरा! जस्ले तिमीलाई गलत गर्यो उसैले नै दुनियाँलाई आफू पीडित बनाएर कहानी को मोडिफाइड भर्जन सुनाइराख्छन् 😂😂
हुन त गल्ती भनेको खै के जस्तो अरुको मात्र देखिन्छ रे 😂😂
#भौमाननसक्नु
बीपी राजमार्गमा २६ सिटे सवारी र १६,४०० केजी लाेड भएका ट्रिपर कुदाउन दिने सरकारी निर्णय खारेज हाेस् । राजमार्ग जाेगाउन र नागरिक सुरक्षाकाे लागि सरकारलार्इ दवाब दिअाैँ ।#savebphighway@Hello_Sarkar@kpsharmaoli