@bhupendransu पार्टी सदस्यता अध्यावती गर्नुस्। अधिवेशन आउँदैछ लड्नुस् र पार्टीलाई सम्हाल्नुहोस्। ७० वर्षका बाहरूले राज गरेको यो पार्टीलाई गगन थापा जस्तो नेतृत्वले तपाईँहरूलाई पनि बाटो खुलाइदिएको छ। अबको पालो तपाईँको पनि हुनसक्छ। कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो। कसैको लास र दासको होइन
@bhupendransu त्यो भन्दै हिँड्न पनि लाज हुन्थ्यो होला। बारम्बार दुई महामन्त्रीले पार्टीलाई झक्झकाइँदै गर्दा तपाईँ जस्ता कार्यकर्ता हिजो कहाँ बस्नुभएको थियो त्यसैले कांग्रेस न हिजो शेरबहादुर देउवाको विरासत थियो न आज गगन थापाको विरासत हो। यदि तपाईँलाई अहिलेको तत्कालीन कार्यसमिति स्वीकार छैन भने
@Rajgurkha तपाई चै बिगत १० बर्ष सम्म नेपाली कांग्रेसमा के गरेर बस्नु भाको सेर बहादुरको फुल कि सेखरको फुल चुसेर बस्नु भाको थियो यति अहिले आर नेपाली कांग्रेस भ्रष्टाचारी भन्ने गुको छिटा तपाईंलाई नि पर्छ होला त
@ptkums हिजो बन्दुकको नाल र बमले बोल्न न रोकेको गगन हो यो कुरो गर कोस्लाइ सुनैदिने सुनाइ दिय हुन्छ दाजु हजुरको सरकारलाई येस्तो तोरि लौउरे कुरो कस्ले सिकाउ छ हुन त साइबर स्यालहरु को कमि छौन यो ग्याङमा
@me_sherya य होर नानी बम पो राख्ने भनेपछी पहिला देश जलाउन सिकाय, तेस पछी घर आगाडीगाडी के अर्को पटक बम बनाउने तालीम दिदै छ कि क्या हो तिम्रो भगवानहरुले तिमीहरू पनि भिजिलान्ते भन्दा कम चै छैन नि फेरि
@uttambajra78742@RaneyTam नेपाली भाषामा आतंक" (Aatanka) को अर्थ व्यापक रूपमा अति धेरै डर', 'त्रास', वा 'भय'
दबदबा वा प्रभाव (Dominance): कहिलेकाँही अनौपचारिक रूपमा कसैको कडा प्रभाव वा धाक-धम्की बुझाउन पनि यसको प्रयोग गरिन्छ
@uttambajra78742@RaneyTam कोरोनाले आतंक मच्चायो भनेको को अर्थ बम राखेकोले आतंक मच्चायो भन्या हो तपाईले चै कुन अर्थ पढ्नु भयो था छैन केहीसिक्ने हिम्मत छ भने म सम्झाउन सक्चु कि फेरि बा जस्तो उमेरको केटाले सम्जाको चित्त न बुज्ने हो कि हजुरलाई
@Himal_Khabar यो देशमा को ठिक ? घण्टीमा भोट हाल्ने मात्र जनता अरु मासु भात ,घण्टीको वा वा गर्न पत्रकार अरु पुत्रकार ,घण्टी को रामो भन्ने राजनीतिज्ञ विश्लेषक अरु बिग्रेका बाम पन्थी, घण्टी लागि बोल्ने समर्थक अरु झोले ,घण्टी आस्था राख्ने उद्योगपति चै राम्रो अरु चै चोर र लुट्ने अचम्म छ यो देश
@uttambajra78742 घन्टे र घन्टेका सभापति किन गएनन् त भेट्नलाई उनी त जेन्जीका अभियन्ता होलान् त २३ गतेको आन्दोलन त उनले पनि नेतृत्व गरेका हुन् सरकार बनाउँदा फेरि उनीहरूकै आडमा सरकार बनाउने अहिले चाहिँ भेट्न नजाने भन्ने किन गएनन् त प्रदिप पौडेल जाँदा के गलत भयो त
@uttambajra78742 लौ उसलाई लग्यो गगन थापा अमरेश कुमार सिंह भन्दा राम्रो त्यसमा के गल्ती भयो त लोकतन्त्रमा वाद विवाद पक्ष विपक्ष सब जायज छ तर मुख छाड्ने साइबर झुन्ड बनाउने चाहिँ नाजायज छ