चुरेमात्र होइन। नेपालका ३६ जिल्लामा जमिनमाथि र मुनिको सतह सुक्ने समस्या देखापरेको छ। यो पहाडी क्षेत्रमा झनै विकराल हुँदैछ। र्यान्डम स्याम्पलिङ विधिबाट सात प्रदेशको प्रतिनिधित्व गर्ने गरि केही मध्यपहाडी जिल्लाको अवस्था हेर्दा मुरुभूमिकरणको संकेत पाइयो। खेतीपाती नै हुननसक्ने गरि माटो सुक्खा हुँदैछन् ।
जबकी भारत आफैंले अहिलेसम्म नेपालको सीमा मिचेको स्वीकार गरेको छैन। बरू प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि केपी शर्मा ओलीसम्मले 'भारतले हाम्रो जमिन मिच्यो' भनिरहे। 'ग्रेटर नेपाल' वाला बालेन्द्रले नेपाललाई अतिक्रमणकारी करार गरे, जुन आफैंमा कुटनीतिक अपराध हो।
"बिरामी भएपछि ऊ केवल बिरामी हो। दलित, महिला, आदिवासी, विदेशी केही होइन। तर विडम्बना, हाम्रो समाजले कुनै पनि बिरामीलाई महिला, दलित वा गरिब भएको अनुभूति गराइराख्छ। त्यसले बिरामीको प्रतिष्ठामा प्रहार गर्छ र बिरामी शारीरिकरूपमा मर्नुअघि नै धेरैपटक मरिसक्छ।"
https://t.co/bxyRBri1Ql
मेरो आलेख: बजेटको प्राथमिकता हेर्दा संघीयताको भावना अझै व्यवहारमा उतारिएको देखिँदैन। तीनवटा क्रान्तिबाट आफ्नो संविधान निर्माण गरेको गणतन्त्रले यस्तो बजेट जन्माउन सक्दैन, जसमा मधेश, कर्णाली र सुदूरपश्चिम सधैं अन्त्यमा आइपुग्छन् र सबैभन्दा पहिले बाहिरिन्छन्।
https://t.co/8Asdjqf5YA
मैले केही समयअघि लेखेको यो लेख फेरि साझा गर्दैछु।
त्यतिबेला पनि यही प्रश्न थियो। आज पनि उही प्रश्न हाम्रो सामुन्ने उभिएको छ। पात्र फेरिए, नाराहरू फेरिए, तर बहस, भ्रम, आत्ममुग्धता र राजनीतिक अस्थिरताका मूल समस्या उस्तै छन्।
“हामी जिउने कि जिउँदै मर्ने?”
https://t.co/32Wyk7lfq7
मेयरहुँदा सरकारले सहयोग गरेन भन्ने वालेन्द्र अहिले प्रधानमन्त्री छन्। तर, बञ्चरेवासीको फोहोर र दुर्गन्धको समस्या उस्तै छ। प्रभावित क्षेत्रका स्थानीय उनको वाचा सम्झिरहेका छन् र दीर्घकालीन समाधानका लागि 'हिजोका मेयर, आजका प्रधानमन्त्री' पर्खिरहेका छन्।https://t.co/cbJFXk7ra2
।
इस तरह की खबरें कभी मेनस्ट्रीम मीडिया का हिस्सा नहीं बन पाती
वाल्मीकि समाज की बेटी की बारात ठाकुर नारायण सिंह जी की हवेली के सामने से निकल रही थी, फिर क्या था ? ठाकुर साहब ने दूल्हे समेत पूरी बारात को अपनी हवेली पर चाय नाश्ता कराया और दूल्हे को अपनी घोड़ी दी।
राजनीतिक लाभ के लिए कुछ लोग सनातनियों को आपस में लड़ाना चाहते है।
।
#औ_का
हेर्ने कथाको ‘छार्का स्कुल र सोनामको कथा’ भिडियो शृंखलाको अन्तिममा बालबालिकाले एउटा गीत गाउँछन् । संयोग कस्तो छ भने, त्यो गीतले अगाडि भन्ने कुरा र हेर्ने कथाको त्यो पूरै शृंखलाले देखाउने कुरा धेरै मिल्छन् ।
Video editing: Surakshyan
Proofreading: Kritika Koirala
@subtextwithS
संविधानको धारा २४९ ले आयोगलाई मानवअधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध मुद्दा चलाउनुपर्ने भए अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्न सक्ने अधिकार दिएको छ । आयोगले मानवअधिकार उल्लंघन गर्नेलाई विभागीय कारबाही र सजाय गर्न सम्बन्धित निकायसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था संविधानमा छ ।
https://t.co/RyaKWEYca6