आदरणीय मतदाताहरु,
मंसिर ४ गतेको मतदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाऔं।
प्रत्येक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरौं।
नेपाली कांग्रेसका पाँच 'सूत्र'
१) संविधानको रक्षा
२) समुन्नत नेपालका लागि स्थिरता
३) सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म,
४) स्वदेशमै युवाहरुलाई रोजगारी
५) सन्तुलित विदेश नीति
#vote#NepaliCongress#VoteForNepaliCongress