गुनासो पीडा असन्तोष र अरु मा आस्रित भइ आलीसान जीवन जिउनु भन्दा खुशी का साथ गुनासो पीडा रहीत सन्तोष का साथ संङ्घर्स पुर्ण जिबन जीउनु नै सार्थक जीवन हो 😍😍
@KhadgaCN@RadioSaanvi@ShreenarayanMa6 थापा पाए है
......किनभने राम्रो तर्क गर्ने ब्यक्ति बाबुराम र उपेन्द्र जस्ता फटाहा को पार्टी आबद्ध हो कि भनेर शंका आग्यो ।
@KhadgaCN संविधानको यी प्राबधान तत्कालीन रास्ट्रपतिलाई थीयो तर रामे त नब नीर्वाचीत रास्ट्रपति होईन र ?? तेसले जवाफ संसद लाई दिने कि मन्त्री परीसद लाई ??? अब यो मुद्दा सर्वोच्च गै सक्यो फैसला उतै बाट आउला
स्वतन्त्र रास्ट्र नेपालका जननिर्वाचित प्रमहरू भारतीय पक्ष समक्ष लौन मलाई भ्रमणको निम्ति गरि दीनुहोस् भनेर रोइलो गरेर भारत भ्रमण गर्ने परम्परा जस्तै भयो । प्रम पदको ओहोदाको प्रमाणपत्र बुझ्ने बुझाउने अघोषित थलो दील्ली दरवार हुनु दु:खद होईन र?
हुल गरेर प्लेनबाट न ओर्लनु होला है ?