@vasant2158 @10kitte आउ तिमी मेरो सामु पुरुब देखाई दिन्छु
पत्ता पाउछौ कि नाई रुप देखाई दिन्छु
एकै जवाफले ढल्छौ कि डर पो लाग्छ
तिम्रो त्यो सब्दमा गलत तुक देखाई दिन्छु
आउने छ याद ख्याल गर्नु रातिमा सित बनेर
बाहाना त निक्लेको छ तिमिलाई अमृत बनेर
मैंले सारा संसार देखाउदा पनि पुगेन तिमिलाई
सोच्ने गर,पछि आउने वाला छैन जिवित बनेर
#shanku