What a day to celebrate.....
Birthday of sister @SharmaSubhawana , marriage anniversary of us & opening of Big bites kalimati !!!
A day to remember and rejoice 🥳🥳🥳🥳
Using original survey data and event dataset from AMISOM in Somalia, @PrabinBahadur finds that IED attacks—especially those causing peacekeeper deaths—trigger retaliatory violence, supporting a revenge rather than a show-of-force explanation.
https://t.co/RjyyeGzrB0
शिक्षक मासिकमा यो पटक :
सन् १८७८ पछिका करिव २२ वर्षमा दरबार स्कूलबाट इन्ट्रान्स परीक्षा पास गर्ने व्यक्ति र सो परीक्षामा दरबार स्कूलको “पर्फरमेन्स” कमजोर बन्दै गएपछि सन् १८९८ मा कलकत्ता विश्वविद्यालयले दरवार स्कूलको सम्बन्धन खारेज गर्न सक्नेबारे दिएको चेतावनीबारे लेखेको छु :
आफूले अरूको कुभलो चिताउनु, कुभलो गर्नु भएन। बाँकी दुनियाँले तपाईॅंबारे के सोच्छ, के भन्छ भन्नेबारे टाउको दुखाउन थाल्नुभयो भने बहुलाउनु हुन्छ।
-कार्तिक ४
पत्रकारितालाई प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, पत्रकार महासंघ लगायतबाट कसले बचाउने? तिनका नेताहरू सबैको हर्कत जतिपटक पुनरावृत्ति भए पनि संगठन भन्दै काँध थाप्नेलाई रामराम मात्र भन्न सकिने भयो।
Joke दुइ किसिमका हुन्छन:आफै तिर निर्देशीत,र अरु तिर निर्देशीत।पहिलो उच्च किसिमको joke हो।द्रोस्रो, अरुलाइ खिसि गर्न पनि गरिन्छ।जस माथी joke गर्यो उसले प्रतीवाद गरे 'यो त joke हो' भनेर उम्कन नि सजीलो।सबै joke, innocent हुन्नन।Freud को भनाइमा Joke ले अवचेतन को आक्रामकतालाइ दर्शाउँछ