सुदुरको सौन्दर्य चिनाउने युवक — प्रधानमन्त्री बालेनले आफ्नो फेसबुकमा शेयर गरेको एउटा भिडियो देख्नुभयो ?! अपि हिमाल पुछारमा क्रिकेट खेलिरहेको त्यो दृश्य खिचेका थिए, हिमालय भट्टले । उनले यो एउटा भिडियो मात्र खिचेका होइनन्, उनले सुदुरपश्चिमको सुन्दरतालाई खिच्न थालेको झन्डै दश वर्ष पुग्न लाग्यो ।
सुदूरपश्चिमकै दार्चुलामा जन्मिएका उनि काठमाडौमा लोकसेवाको तयारी गर्दै थिए । एकदिन साथीहरूसँग उनि दोलखा हिउ खेल्न पुगे । हिउ उनको लागि सामान्य कुरा थियो किनभने सुदूरपश्चिमका धेरै ठाउँमा हिउ बाह्रैमास नै पर्छ । तर कालिन्चोकमा हिउ खेल्न जानेहरूको असाध्यै भिड देखेर छक्क परे । जबकी त्यो भन्दा सुन्दर सुदूरपश्चिममा भने विरलै मान्छेहरू हिउ खेल्न जान्थे ।
यसपछि उनले आफ्नो करियर नै चेन्ज गरे । उनले लोकसेवा पढ्न छोडिदिए र सुदूरपश्चिमलाई चिनाउन 'फिरन्ते' भएर हिड्न थाले । यो थाहापाएका उनका बाआमाले गर्नु गाली गरे, साथीभाइ पनि टाढिए, छिमकीले आवारासम्म भन्न भ्याए तर उनले आफ्नो काम छोडेनन् ।
झन्डै ८ वर्ष देखि उनि यही गर्दै आइरहेका छन् । उनकै कारण धेरै ठाउको प्रचार भएको छ । कुनै बेला आफ्नो सामान्य मोबाइलबाट फोटो खिच्ने उनिसँग क्यामेरा र ड्रोन छन् । घुम्ने टिम छ । मिडियामा छाएको छन् । उनले खिचेका तस्विर बिक्छन । परिवारले पनि साथ दिएका छन् ।
उमेरले २९ वर्ष लागेका उनले आफ्नो शोखलाई नै करियर बनाएका छन्, देशलाई पनि चिनाएका छन् । आँट र अठोट हुने हो भने आफ्नै रहरको क्षेत्रमा सफल हुन सकिन्छ भन्ने शिक्षा दिएका छन् हिमालय भट्टले ।
Source: safalsansar
बालबालिकाहरूको समुज्ज्वल भविष्यका लागि संस्कार शिक्षा ।
संस्कार शिक्षा ३ भागमा प्रकाशित भएका छन् । तीनभाग लिँदा छन्दःशिक्षा निःशुल्क प्राप्त गर्न सकिने छ । पशुपति, गौरीघाटबाट पुस्तकहरू लिन सक्नुहुनेछ । नेपालभर पठाउने व्यवस्था छ । आफ्ना बालबालिकाहरूलाई संस्कार शिक्षा पढाउनु होस् ।
मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु।🙏🙏🙏
Instead of watching an hour of Netflix, watch this 2 hour hour Stanford lecture will teach you more about how LLMs like ChatGPT and Claude are built than most people working at top AI companies learn in their entire careers.
Restoring soil health means rebuilding structure, organic matter, and biodiversity, so soil can hold water, cycle nutrients, and support plants ✨🌱
Here’s how to maintain healthy soil 👇
Dr. Manoj Kumar Sharma, who is recommended for the position of Chief Justice has resolved 7,388 cases and petitions so far & he is also the first person in history of Nepal's judiciary to earn a PhD. #News
Gelje Sherpa, the man who was guiding a private client up Mt. Everest when he saw someone in distress near the summit. He went up, rolled him up in a sleeping mattress and gave him oxygen. He then strapped the man to his back and trekked 6 hours to safety