@ManaviPaudel@DCPradip भस्टाचारिहरु जेल पर्छन भनेर प्रधानन्यायधिश लाइ महाअभियोग लगाएका हुन यिनिहरुलाइ राम्रो सग थाह थियो अभियोग प्रमाणित हुन दुइ तिहाइ चाहिन्छ यो यिनिहरु सग छैन जय हाम्रो देश अनि नेता जनाता
@sus6550 आफु पनि केहि गर्ने न सक्ने अरुले जे गरे नि कमेन्ट गर्ने तोरि मान्छे हरुपनि हुन्छ्न यो दुनियामा अब कार चडेर हेलिक्पटर चडेर पिसाप फेन आउने होर जे मा पनि नेगेटिभ देख्ने पाटिका हनुमान हरु हुन
@davils_advocate यो कुरा लाइ इम्बोस सग तुलना गर्न मिल्दैन सर अर्को कुरा हामि नस्ट हुने र न हुने फोहोर छुटाउन न सक्ने अनि फोहोर चै पार्ने अनि दोस अरुलाइ लगाउने यो त सरासर लाज सरम पचेको कुरा भयो नि होइन र
@realpbhattarai यो देश मा धेरै झोले त तोरि लाउरे कार्यकर्ता भएर नेता हरु पनि बिग्रेको हो कुन कुरा कहा लगेर जोड्ने भन्ने कुराको अलि हेक्का राख्दा राम्रो
@realpbhattarai मरिचमान सिङ को पालाको मुल्य पनि राखे हुन्थो नि यस्ता हावा तुलना गरेर झोले नेता बन्नु भन्दा असल नागरिक भएर बाच्चु नै महान हुन्छ सहि लाइ सहि गलत लाइ गलत भन्न सक्नु पर्छ के अहिले ओलि भको भए घट्ने र डेउवा भएर बडेको होर अहिले सब लाइ थाह छ रसिया र युक्रेन को लडाइको असर भनेर