@ptkums Mero dherai afanta ra sathi haru missing chan 😭😭. Auta sathi Rasuwaghadi hydro ma engineer thyo. Bed prakash Nepal ho usko nam. Missing cha. Katai hajurko samparka ma cha ta?
🎉 My YouTube channel has reached 3-digit subscribers in such a short time. Please open the link below and subscribe to support and encourage my content. 🙏
https://t.co/JYDGrIdZBe
#supportme#mycontent#youTube#help#content
भोट हाल्न रन्जु दर्शना ले १० दिनको बच्चा बोकेर गएको देखियो। उनको घरमा १–२ घण्टा बच्चा हेरिदिने कोही पनि नभएको हो कि ? परिवारको साथ–सहयोग त चाहिन्छ है, यस्तो सानो बच्चा हुँदा त। 😞 #Election2026#drama#Politics#emotional#populism#motherhood
हाम्रो रसुवतिर फेरी अर्को रमाइलो रेछ । भिमलाल हिराचनको हत्या हुदा म सानै थिए ।धैरै थाहा छैन तर उहाको बारे जनताले हिसाब खोज्नु राम्रो हो । अहिले जे भो गज्जव भो ।इख त अझै बाकी रेछ । #election#Nepal
@ptkums त्यति मात्र होइन सर। बाँकी रहेका हरू पनि “अनुदान आउँछ, किन काम गर्ने?” भनेर केही नगरी खाली बस्छन् रे।खेतमा धान रोप्न सहयोग चाहियो, “आउनुस्, चलेको जति ज्याला दिन्छौँ” भन्दा त्यसको डबल पाए पनि आउँदिनँ भन्नुभयो रे एकजना काकाले मेरो बुबालाई। खेतबरी बाझै छ 🥹। परनिर्भरताको पराकष्टा ।