कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ। यो भन्या के हो? जम्मा प्राप्त विषादी मा यो विषादी यति भनेको भए पो यसरी लेख्न मिल्छ। स्पष्ट लेख्दा राम्रो हुन्थ्यो।
नियुक्ति लिने सबै 'झोले' र नराम्रा हुन् भन्ने भाष्य घातक छ। कतिपय पुराना पुस्ताका मानिसहरूमा नयाँमा भन्दा कयौँ गुणा बढी लगन, निष्ठा र समर्पण देखेको छु। पद पाउनु वा खोसिनु सामान्य प्रक्रिया हो, तर यसरी 'सेतो र कालो' को भाष्य निर्माण गरेर इमानदार मान्छेहरूको हुर्मत लिने काम नगरौँ।
सरकारको १०० बुँदे कार्ययोजना
नेपाल सरकारले प्रकाशित गरेको १०० बुँदे कार्ययोजनाको स्वतन्त्र अनुगमन। प्रत्येक प्रतिबद्धता ट्र्याक गरिएको। प्रत्येक निर्णय प्रश्न गरिएको।
https://t.co/cLaffp4BB8