भेट्दा भेट्दै साझ पर्थ्यो, दिन ढलि गए पछी ।
दिन घण्टा के याद हुन्थ्यो, साथ तिमी भए पछी।
त्यहि पलको झल्को सधैँ, साझ अनि बिहानीमा ।
किन भुल्न सक्थेँ बरै, सम्झना मा रहे पछी।
@Noor_maayaa खुवाएका छैनन होला विचरा 😀। त्यहि ९०० सय किलो मदन दैनिक मात्र हो मेस मा । त्यता त कर्मचारी लाई छुट्टी cctv को तार कट । भित्र के-के छ कसलाई के थाहा ।
@bindas2067@GiriNiku युवराज रोक्का 1530 भोट । कारण रास्वपा ले त्यो क्षेत्र मा महाबिर पून लाइ समर्थन गर्दै आफ्नो उम्मेदवार लाइ निस्कृय बनाएको थियो ।
यसकारण रास्वपा का युवराज ले हारेका होइनन्। छोडेका हुन्।
@nomadic_chap गर्न त के गर्ने होर अरु । त्यहि मन्त्रालय मा सुत्छ उठ्छ ढिँडो पकाएर खान्छ । अर्दङ्गे नाच्दिन्छ भिडियो खिचेर फेसबुक मा हाल्छ डलर कमाउँछ । त्यत्ति हो गर्ने । अरु त उहि गफै त हो सम्धी भने जस्तै हो ।
@Kiranjoshi900 ठिक छ ढिला भएकै हो । त्यस ठाउँ को तिन वट्टा खण्ड कै ठेक्का को म्याद सकिएर दुइटा मा एक पटक र नागढुङ्गा नौबिसे खण्ड मा दुइ पटक म्याद थपियिसकेको छ ।
@thenepalitruth VIP कुर्सि फेरिएको हैन । ति बुडा केसी बा बसेको जडौरी कुर्सि मा बस्न मन नलागेर नया कुर्सि मा बसेका हुन्। अलि पछि अर्को बनाए पछि त्यस्तै नया ल्याएर राख्छन्।
@brb1954@ChetBhatta5 बरु यस्तो सुझाव दिनुस डा साव । ९-५ होइन । ७-५ अफिस खोल्ने अनि कर्मचारी लाइ ५ /५ घण्टाको दुइ सिफ्ट गराउने तर त्यो ५ घन्टे काम मा ब्रेक लिन नपाइने ।
सरकार ले सरकारी कार्यालय खुल्ने समय 9-5 बनाएछ ।
आफ्नो त एकाघरको तिन पुस्ता ले नै अहिले सम्म सरकारी जागिर खान पाएको छैन । जतिसुकै बेला खुल्ने खुलाउने नियम बनावस मतलब छैन । जति बेर खुल्छ उति बेला गैदिंउँला काम परेको दिन ।