वि.पी र मदनका झोला त वाईडवडी, ७० करोड, ३३ किलो सुन, गिरीवन्दु, भुटानी शरणार्थी, पोखरा र भैरवाह एयरपोर्ट..,केके हो केके ले भरिएका रहेछन..,कुन दिन काध र ढाड फुस्किन्छ अनि बोक्छन झोलेहरूले विपी र मदनका झोला..😁
नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना..💐 बा तपाईंले गत दशकमा देखेका सपनाहरू घरायसी ग्यास पाइपलाइन, पानी जहाज, समृद्ध नेपाल सुखी नेपाली चाँडै पूरा हुन
Picture Courtesy: Social Media