सुचना प्रविधिमा पहुँच र विस्वव्यापिकरणले पुरानो पुस्ता र नयाँ पुस्ता विच राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको चेतना स्तरमा खाडल बढ्दो छ। परिणामस्वरूप पुस्तान्तरणको शिलशिलामा समाजमा द्वन्द्व सृजना भई भयाभह स्थिती आउन सक्छ। तसर्थ समयमै उचित व्यवस्थापनको जरुरत छ।
संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेटको समय छुट्याउनु कसरी उपयुक्त हो? एउटै क्रियाको लागि फरक समय? त्यसोभए त ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया खान वा बाथरूम जान पनि ९० मिनेट र एक सीट भएको पार्टी वा स्वतन्त्र संसदलाई १ मिनेट छुट्याउनु पर्ने हो।
वर्तमान व्यवस्थाको अवस्था (System) माथि गम्भिर प्रश्न गर्दै पहिलोपटक संसद भवन अगाडि आत्मदाहको प्रयासले देशको अवस्थामा जबरजस्त सुधार आवश्यक छ भन्ने सन्देश दिएको छ।
प्रभाव, दबाव र बिस्वासको मतको अभावबाट बचेर निर्धक्क संग सरकार चलाउनका लागि अब प्र म प्रचण्डसंग काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनुको विकल्प छैन।
@bishodip@grpokharel@SwarnimWagle शक्ति र पदको आडभरोसामा हुने ठुला-साना नितिगत तथा अन्य प्रकारका भ्रष्टाचार अब पत्रकारको खोजिको विषय बन्नेछ, पत्रिका मार्फत उजागर गर्न पत्रकार विच प्रतिस्पर्धा हुनेछ। परिणाम यो पुरस्कार भ्रष्टाचार नियन्त्रणमा कोशेढुंगा सावित हुनेछ।
**रु. २५ लाखको नयाँ पत्रकारिता पुरस्कार**
मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्य सहित केही चिन्तित नागरिककै पहलमा ठुलो राशीको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं।
गज्जब दाइ 🙏🙏
Grand corruption success when state capture via high-level officials taking control over legislative and regulatory powers to legalize their activities happen.
शिर्ष दलका तीन नेता राष्ट्रपति, प्रधानमन्त्री र सभामुख भागवण्डामा व्यस्त रहँदा रवि लामिछाने के गर्दै छन् ? यसले के सन्देश दिदैछ? विकास र समृद्धिको उत्कट चाहनालाई कसरी र कसले सम्वोधन गर्दैछ आमजनताले नियालिरहेका छन्।
पुरानो पुस्ता र नयाँ पुस्तामा ध्रुविकरण
१. विचार, निति नियम, कानुन र विधिको साशन आत्मसात गर्दै विद्यमान कुशासन, विकृति र विसङ्गति विरुद्ध हस्तक्षेपकारी भुमिकामा- नयाँ पुस्ता
२. गठवन्धन गरेरै भएपनि विद्यमान विकृति र विसङ्गतिलाई संरक्षण र निरन्तरता दिने प्रयत्नमा - पुरानो पुस्ता
नेपालको राजनिती दिन प्रतिदिन धमिलिदो छ। विशेष गरेर युवाहरुले नरुचाएको अहिलेको राजनितिलाई आफ्नो अमुल्य मतका माध्यमबाट सङल्याउदै नयाँ उचाइमा पुर्याउन लागौ, लागौ लागौ!!!!