बलात्कार गरेर मारेका छोरीहरुको लागि मात्रै समाजले न्यायको लागि आवाज उठाउँछ तर बलात्कृत भएर बाँचेक�� छोरीहरूको समाजले हरेक श्वास निमोठी रहन्छ। ममताले समयमैं भनेको भए भन्नेहरु-समीक्षा र गौशाला २६ लाइ पटक पटक मार्न खोज्ने यहि समाज हैन ?
न्याय देऊ भन्ने आवाज सुन्न मर्नै पर्ने हो ??
उफ्!! बिहे भोज, रमाइलो को नाम मा ४/५ दिनसम्म रात दिन जोर जोरले DJ / गीत बजाएर सबैलाई डिस्टर्ब ।।😡😡 पल्लो वडामा त यति जोरले बजेको सुनिराछ, झन् त्यैका छिमेकी क्यारी सुत्दाहुन??
आफ्नो रमाइलोको नाउँमा अरुलाई कति ��ुःख देको 😡
#बुद्धिकहिलेपलाउने
देशको नाम चिनाउने खेलाडीलाई जेल पठाउने देशमा कसरी गर्वसाथ बस्ने भनेर रोइलो गर्नेहरूका दिदि बहिनि छोरी होलान्, तिनले चाई यिनको के कुरामा गर्व गर्लान् त ?? कति ग्लानी होला 😡
सारा प्रमाणहरुका बाबजुद मुद्दा लब्याउँदा लब्याउँदा गरेर पनि निर्दोश साबित गर्न नसक्ने भएपछि बलात्कार गरेको त हो, तर नाबालिग हैन भन्ने निष्कर्षमा पुगेछ अदालत। बचाओ बचाओ! बलात्कारीलाई बचाओ, हत्यारालाई बचाओ र काम गरेर खान खोज्नेलाई गोली हान।
पठाओं ले accept गरेको ५ मिनेट कुरे, कल नगरीकनै ���उँदै होला भनेर, एकछिन पछि map मा हेर्दा जा को त्यै देखायो । अनि कल गरेर तपाईं आउनुहुन्छ कि नाई भनेर सोध्या, यत्रो बेर कल नगरेसी आउँदैन भनेर थाह पाउनुपर्दैन ' हावा ' अरे 😠😠 @NepalPathao
सन्दिप छुटेकोमा खुशी मनाउने, छुट्ने पालो पलको भन्ने, ति दुईको गल्तीलाई स-साना मान्ने र केटीले आरोप लाएकोमा गलत मान्ने महान व्यक्तिहरुलाई मेरो प्रश्न:
के तपाईका छोरी छन्?
छन् भने सानै छन् कि १६ वर्ष लागे?
ल��गे भने यहाँले सरकार संग मागे जस्तै यौन सम्��न्ध राख्ने उमेर भए छ त!😬
"पान, गुट्खा, खैनी, तुलसी खानेहरुलाई खाइसकेको खोल व्यावस्थापन तथा कहाँकहाँ थुक्न हुँदैन र किन भन्ने बारेको बुद्दी उपलब्ध गराउने गाेष्ठी" कसैले सञ्चालन गरेर देशभरि फैलाइदिए पनि हुने । जताततै खोल फाल्ने र कुनाकानी पिच्चपिच्च थुक्दै हिँड्नेलाई देख्दा मात्र पनि मेरा नाै नाडी गल्छन ।
संघीयता अवलम्बनको १ कार्यकाल पूरा भईसक्दा देसका प्रमको पहिलो निर्णय राहदानीको लाईन हटाउछु भन्नेले देखाउछ हाम्रो धरात��ीय यथार्थ। अरु त गफै हो, सुन्दिएकै छौ।