उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त साइटमा रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले जानकारी दिएका छन् ।
https://t.co/5BJCRTU0jz
शव सुरक्षित राख्ने सुविधा भएन भन्दै आफन्तलाई हेर्ने,बुझ्ने मौका नै नदिई सरकार फटाफट शव गाड्नु/नष्ट गर्न तिर लाग्नु दुर्भाग्यपूर्ण छ। शीतभण्डार, ठुला फ्रिज, बरफ, रसायन आदि बजारमा किन्न पाइने, तत्काल विदेशबाट मगाउन सकिने बस्तु हुन्।
Name: Ram Prasad Tharu
Address: Bardiya
If anyone knows someone who was successfully rescued by a helicopter during the flood in Rasuwa Nepal 🇳🇵 please share this video so that it can reach their family. Please help. Thank you.🙏
एकाबिहानै बाढीले बगाएर ल्याएको लासको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको कुरुप दृश्य देखियो ! यस्ता नालायकहरूलाई तत्काल कारबाही गर सरकार !
अलिकति पनि लाज/शरम/मानवीयता भन्ने चिज रैनछ ! अझ वरिपरि बसेर भिडियो खिच्ने, रमिता हेर्नेहरू देखेर त ! थुक्क पापीहरू !!
उत्तरगया स्कुलबाट भागेका बालबालिका सकुशल
उत्तरगया स्कुलबाट भागेर बाँच्न सफल भएका बालबालिकाहरुलाई स्थानीयहरुले उद्धार गरेर अहिले बिदुर-११ स्थित शान्ति कल्याण स्कुलमा राखेका छन् । ५४ जना बालबालिकाहरु भिर चढेर जंगलतिर भागेका थिए । ५४ जना मध्ये १० जना बालबालिकालाई उनीहरुका अभिभावकहरुले लगेका छ्न् । बालबालिका खोज्दै अभिभावहरु आइरहेका छन् । तस्बिर : @AngadDhakal