Huge shoutout to the Nepali Congress! After years of selflessly helping Madhesi parties split up a number of times, they’ve finally decided to focus on self-care.
#karma
The story unfolding.
The city is happy,Nepal cricket is happy.
की जितै छी की सिखै छी।
क्रिकेट छै त जिउवै छी ।
सुरुवे बल सा पिटै छी ।
भाई नै छै कोनो मिस हिटिङ ।
पिच पा अइबका टिकै छी ।
@CricketNep@OfficialNPLT20@boltsjanakpur#NepalCricket
विडम्बना!
- 2010, 2012 मा SLC सम्म र HSEB बाट +2 त्यपछि दिल्ली मा IGNOU बाट BCA, MCA
- 1 वर्ष Software Company मा काम गरेर नेपाल फर्किन्।
यता TU बाट मान्यता प्राप्त कलेज मा पढाउँदै छिन्।
सरकारी जागिर गर्छु भनेर फर्म भर्ना जाँदा TU को समकक्षता चाहिन्छ रे। तर TU ले दिँदैन! किन?
A historical day for Nepal cricket in Asian Games:
- Kushal Malla scored the fastest ever T20i century in history - 34 balls.
- Dipendra Singh scored the fastest ever T20i fifty in history - 9 balls.
- Nepal scored the first ever 300 in T20i history.
- Madness from Nepal...!!!
Chandrayaan-3 Mission:
'India🇮🇳,
I reached my destination
and you too!'
: Chandrayaan-3
Chandrayaan-3 has successfully
soft-landed on the moon 🌖!.
Congratulations, India🇮🇳!
#Chandrayaan_3#Ch3
Hello @hamrorabi Sir,
के बोल्नुहुन्छ? तस्वीर मा देखिएको 'उल्टो झण्डा' को बारेमा कुन कार्यक्रम मा बोल्दै हुनुहुन्छ?
कि मधेश प्रदेश्का तात्कालिक मुख्यमन्त्री लाल बाबु राउत गद्दी @CMProvince2 ले मात्र गर्न नपाउने? तपाईँलाई छुट छ ?
जबाबको लागि सर्वसाधारण जनता पर्खिरहेका छन!
दहेज को लागि एउटी छोरीको हत्या? सीताको नगरीमा!
- सधैँ झैँ आजपनि मैतिघर मण्डेलामा बिभिन्न आन्दोलनहरुको बीच एउटा अनौठो चित्रले हाम्रो आकर्शन उतातिर तान्यो ।
- जनकपुर को छोरी र जनकपुर कै बुहारी आरती।
- आरती को संकास्पद मृत्यु !
- के यो हत्या हो?
#JusticeForAartiSah
1/9