@ReasonableManX@beatsinbrief When many countries sends rescue team there is lack of coordination...Aur sab ka competition chalta hi ki kisne nai kitno ko rescue kiya...
नेपाल यस्तो विपद् मा छ । बाढी, पहिरो, मृत्यु र बेपत्ताको खबरले देश शोकमा छ। यस्तो बेला सरकार मन्त्रीहरुको प्राथमिकता उद्धार, राहत र पीडित जनताको घरदैलो हुनुपर्ने हो।
तर नेपाल सरकारका मन्त्री भारतीय टेलिभिजनको मञ्चमा उपस्थित भएर देशको अवस्था र नेतृत्वबारे चर्चा गरिरहेका छन्।
विपद्को बेला सरकारको उपस्थिति कहाँ देखिनुपर्छ ? टेलिभिजनको स्टुडियोमा कि विपदग्रस्त जनताको बीचमा ?
कूटनीति र अन्तर्राष्ट्रिय संवाद आवश्यक छन्, तर समय र प्राथमिकता पनि त हुन्छन्।
@anildube@Indian_Analyzer He is incapable of speaking in parliament...He is very young..So he is incapable of speaking like experiened politicians...Will learn to speak with time!!!
@BVR0499 @sidhant Because United Nations India ko pressure karega to open Blockade and China will take advantage of its blockage just like it did in 2015.
@kharsh2210@theskindoctor13 Party based student politics is banned idiot...U can contest election independently and get elected and work in favour of college and University...Only Party based politics is to be banned from University.