महाकाली सन्धिमा रुबरु भएका व्यक्ति रहेछन् गुरु बराल जो हरेक पल्ट संसद अवरुद्ध गर्न तल्लीन देखिन्छन् ।
आफ्नो समूहले सीमा जटिलता निम्त्याएका दोष जति सबै बालेन माथि थोपरेर उम्कन खोज्दै गरेको देखिन्छ ।
@Birgunjse2000 यिनले बिग्रंदो काँग्रेसी छवि अलिक सुधार्लान् कि भन्ठान्नेलाई यिनले छिट्टै निराश बनाउने भए।
पाठशाला र पाठ्यसामग्री उही भएपछि जो आएपनि कार्यसम्पादन, संसदमा देखिने तमासा उही हुने रहेछ।
अभागी नेपाली !!
हामीले सानै हुँदा बहुतै सुनेको र पढेको, राजा महेन्द्रले हृषिकेश शाहलाइ UN Secretary हुन दिएनन भन्ने, आखिर यो कुरा सत्य रहेनछ! Myth Bust भयो अहिले आएर बल्ल! 😁
काठमाण्डौं सार्वजनिक यातायातमा महिला हिङ्सा निकै हुने गर्दछ । सबै भन्दा धेरै असुरक्षित विद्यार्थी छन् । दैनिकी स्कूल, कलेज जाने हुनाले फलो नै गरेर हिंसा गर्छन् ।
दिनै यस्ता घटना हुँदा भई रहँदा तत्काल कारबाही हुने व्यवस्था गर्न जरुरी छ ।
@valleytraffic@hello_sarkar@sobita465
राम्रो सरकार हुन हर्क, खुस्बु, ज्ञानेन्द्र जस्ता सांसद नभए नी हुने रहेछ । बिपक्षीदलको नाममा कलंकित । जनताको करले तलब खान पल्किएका छदै छन। जनताको मुद्दा किन उठाउन पर्यो? संसद् बन्द गर्यो पुग्यो ।